HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

करेलासँग भुलेर पनि नखानुहोस् यी चिज

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

करेला स्वादमा तितो हुन्छ, तर यसको सेवनले रगत सफा मात्र हुँदैन, स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ ।

मधुमेहका लागि करेला रामवाण हो, किनकि यसले चिनीको मात्रालाई बढ्न दिँदैन ।

तपाईंले करेला विभिन्न तरिकाले पकाउन सक्नुहुन्छ, तर केही खाद्य पदार्थहरूसँग यसको सेवन गर्नबाट बच्नुपर्छ, किनकि यसमा भएका पोषक तत्त्वहरू र स्वादले केही चीजहरूसँग नकारात्मक प्रतिक्रिया गर्न सक्छ ।

करेलासँग खान‍ नहुने खाद्य पदार्थ

मिठा फलफूलहरूको सेवन करेलासँग गर्नुहुँदैन । एक रिपोर्टकोअनुसार करेला खाँदा मिठा फलहरू जस्तै – आँप, केरा आदिको सेवनबाट बच्नुहोस् । किनकि करेला तितो हुन्छ । यदि तपाईंले मिठा फल खानुभयो भने तितो र गुलियो स्वादको मिश्रणले खानाको स्वाद मात्र बिगार्दैन, पेटलाई पनि हानि पुर्‍याउँछ।

करेलाको परिकारसँग दूध वा डेरी उत्पादनहरूको सेवन कहिल्यै गर्नुहुँदैन । दूधसँग करेला खाँदा स्वाद, फ्लेभर, टेक्स्चर परिवर्तन हुन्छ । दूध वा अन्य कुनै डेरी उत्पादनहरूलाई तितो करेलासँग मिसाएर खाँदा हानिकारक प्रतिक्रिया हुनसक्छ । साथै, खानाको स्वाद पनि बिग्रन्छ ।

कतिपयले तितो करेलाको स्वादलाई राम्रो बनाउन मह मिसाउँछन्, जसले गर्दा यसको तितोपना कम होस् र गुलियोपन आओस्, तर यस्तो गर्नु पनि गलत हो । कहिल्यै पनि करेलामा मह हालेर नपकाउनुहोस्, नत्र यसले शरीरमा विषाक्त पदार्थ बन्नसक्छ ।

करेलाको स्वाद तितो हुने भएकोले यसमा मसलाहरू पनि नहाल्नुहोस् । दालचिनी, कालोमरिच, जाइफल, ल्वाङजस्ता खडा मसलाहरू करेलाको कुनै पनि परिकारमा नहाल्नुहोस्, नत्र स्वाद अझै पिरो, तितो हुनेछ र यो खान योग्य हुनेछैन ।

गल्तीले पनि करेलालाई त्यस्ता खाद्य पदार्थहरूसँग मिसाएर नपकाउनुहोस् वा नखानुहोस्, जसमा एसिडको मात्रा धेरै हुन्छ ।

यसमा अमिलो फलफूल र तरकारीहरू पर्छ । उदाहरणका लागि गोलभेँडालाई करेलासँग खाँदा यसको तितोपना अझै बढी तीव्र हुनसक्छ । एसिडिक तत्त्वले करेलाको तितोपनालाई अझै बढाउँछ, यसप्रति नकारात्मक रूपमा प्रतिक्रिया गरेर । यसले स्वाद पनि बिगार्न सक्छ ।

Previous Post

प्रधानमन्त्रीको ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन

Next Post

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.