• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:11:15+05:45301120266 2026-06-04T08:11:15+05:45000000Thu, 04 Jun 2026 08:11:15 +0545Thu, 04 Jun 2026 08:11:15 +0545Asia/Kathmandu630_301106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000015Asia/Kathmandu 620266-8Jun+0545 301106Asia/Kathmandu1530am06p, 0000006ThursdayAsia/Kathmandu1515 262026000000 k620264 3008Asia/Kathmandu 0411ffAsia/KathmanduThu, 04 Jun 2026 08:11:15 +0545Asia/Kathmandu62026-06-04T08:11:15+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:11:15 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 11f ( '301106Asia/Kathmandu1530am06p' === $3026pAsia/Kathmandu || '1780539975' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:11:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:11:15 +05456 $80630 ? 301106Asia/Kathmandu() : 301106Asia/Kathmandu() + (11630) ( 8Asia/Kathmandu30_2026p301120266( '80630_2026ff15Asia/Kathmandu30' ) * 08+05451780539975R_04_thEC+05454Thuth ); } 11f ( '062615qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:11:15'; } $301106Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539975+0545C' ) : 4p_301106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu( '620264', $301106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:11:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:11:15 +05456 $04am30Asia/Kathmandu301106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:11:15 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कुन कुन हुन्? सेयर लगानीकर्तालाई धेरै फाइदा भइरहेका ४८ कम्पनी, जानौँ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही महिनादेखि सेयर बजार परिसूचक नेप्से दुई विन्दुबीच रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा देखिएको छ।

पाँच महिनाअघि ३ हजारको विन्दु भेटेर फर्किएको नेप्सेले त्यसपछि पाँच पटकसम्म यो तह पार गर्ने असफल प्रयासमा देखिएको छ।

कात्तिकदेखि सेयर बजार परिसूचक नेप्से न त २४४२ मुनि जान सकेको छ न त २७९५ कटेर माथि उक्लिन सकेको छ।

यस्तोमा धेरैले यो बजारमा न त सेयर बिक्री गर्ने अवस्था बनेको न किन्ने अवस्था रहेको मानिरहेका छन्।

तर, यही घटबढमा पनि चलाख लगानीकर्ताले भने ६५.५ प्रतिशतसम्म नाफा कमाउन सफल भइरहेका देखिन्छ।

कतिपय क्षेत्रलाई नै उच्च दरमा बढाउने प्रयास गर्ने समूह पनि सक्रिय देखिएकोले पनि कुनै–कुनै क्षेत्रमा राम्रो प्रतिफल भने देखिएको हुनसक्छ।

यसअघि पनि वित्त कम्पनीहरूमा यस्तै प्रवृत्ति कायम रह्यो र उच्च मूल्यमा किनेका लगानीकर्ताले भने अहिले नोक्सान व्यहोर्न परिरहेको देखिन्छ।

उदाहरणकै रूपमा यो बजार न्यून विन्दुमा रहँदा जानकी फाइनान्सको सेयर किनेकालाई अहिले पनि उच्च नोक्सान नै देखिएको छ।

तर पनि बजार वा सेयर मूल्य न्यून विन्दुमा पुग्दा किन्ने र उच्च विन्दुमा हुँदा बेच्ने सामान्य रणनीतिले नै धेरैजसो समय साइडवेज मुभमेन्टमा काम गर्छ।

सायद यही कारण पनि लगानीकर्ताहरूलाई फाइदा भइरहेको हुनसक्छ।

हामीले यो करिब दुई महिनाको अवधिमा कुन कुन कम्पनीमा लगानीकर्तालाई धेरै लाभ भइरहेको छ भनेर विवरण तयार गरेका छौं।

गत पुस १६ गते र गत फागुन ६ गते दुवै दिन कारोबारमा आएका कम्पनीहरूको आधारमा यो सूची तयार गरेका छौं।

यसअनुसार दुई सय ९३ वटा कम्पनी तथा स्क्रिप्सहरू कारोबारमा आए।

यसमा ८० प्रतिशतभन्दा धेरै कम्पनीहरूमा लगानीकर्तालाई लाभ नै भएको छ। जसमध्ये पनि यो सूचीमा रहेका ४८ कम्पनीमा लगानीकर्तालाई २० प्रतिशतदेखि ६५.५ प्रतिशतसम्म नाफा भएको देखिन्छ। सिक्लेस हाइड्रोमा लगानीकर्तालाई सबैभन्दा धेरै नाफा भएको हो।

त्यस्तै, जानकी फाइनान्समा भने लगानीकर्तालाई यो अवधिमा सबैभन्दा धेरै २४ प्रतिशत नोक्सान भएको छ।

कम्पनी मूल्य फरक प्रतिशत
पुस १६ फागुन ६
हिमालयन हाइड्रो ४९०.५ ५८९.४ २०.१६
बुद्धभूमी हाइड्रो ४५९ ५५२ २०.२६
अभियान लघुवित्त १०१४ १२२२ २०.५१
ग्रामीण विकास लघुवित्त ७६६ ९२६ २०.८८
भगवती हाइड्रो ९६० ११६२ २१.०४
अप्पर सोलु हाइड्रो ५७५ ६९६ २१.०४
मितेरी विकास बैंक ६०० ७२७ २१.१६
युनाइटेड मोदी हाइड्रो ३१५ ३८२.१ २१.३
सामुदायिक लघुवित्त १८९७ २३१०.१ २१.७७
उन्नति सहकार्य लघुवित्त १५६० १९०० २१.७९
ग्लोबल आइएमई लघुवित्त ११६० १४२२ २२.५८
बरुण हाइड्रो ३८६ ४७४.८ २३
आरम्भ चौतारी लघुवित्त १०१७ १२५५ २३.४
राधी हाइड्रो ३३० ४०८.९ २३.९
मोलुङ हाइड्रो ५१० ६३२.७ २४.०५
मुक्तिनाथ कृषि १४५४ १८०५ २४.१४
इस्टर्न हाइड्रो ७३१ ९१४ २५.०३
दोर्दी खोला जलविद्युत ४९८ ६२३ २५.१
भिजन लुम्बिनी ऊर्जा ६३२.३ ७९५ २५.७३
युनाइटेड इर्दी मार्दी ५९७.४ ७५४ २६.२१
नेपाल हाइड्रो ७०९ ८९९.९ २६.९२
दिव्यश्वरी हाइड्रो २८८ ३६६.१ २७.११
भूगोल इनर्जी ६८० ८६५ २७.२
राप्ति हाइड्रो ५१९.६ ६६१ २७.२१
रिलायन्स फाइनान्स ५२९ ६७४.९ २७.५८
अप्पर हेवाखोला हाइड्रो ६७९ ८७३ २८.५७
युनियन हाइड्रो २६७ ३४८ ३०.३३
अप्पर लोहोरे खोला जलविद्युत ४६५ ६०७ ३०.५३
सामलिङ पावर ४८६ ६३६.२ ३०.९
छ्याङदी हाइड्रो ३८२ ५२३ ३६.९१
नेपाल रिपब्लिक मिडिया ४३० ५९५ ३८.३७
गुराँस लघुवित्त २२९० ३१६९.१ ३८.३८
मकर जितुमाया सुरी हाइड्रोपावर ५८४ ८१३ ३९.२१
नेपाल रि इन्स्योरेन्स ७५० १०५५ ४०.६६
विन नेपाल लघुवित्त २५५० ३६००.९ ४१.२१
सिएचडिसी १५७८ २२४९.९ ४२.५७
एनआरएन इन्फ्रास्ट्रक्चर १०१७ १४५० ४२.५७
एक्सेल डेलभपमेन्ट ५४६ ७८८ ४४.३२
रावा इनर्जी ५१६.३ ७४५.६ ४४.४१
मनकामना इन्जिनियरिङ ४४२ ६५५ ४८.१९
बाराही हाइड्रो ८३५.१ १२४५ ४९.०८
कर्पोरेट डेभलपमेन्ट १३२५ १९८७ ४९.९६
सिन्धु विकास बैंक ६९७ १०५२ ५०.९३
नारायणी डेभलपमेन्ट बैंक ९३६.९ १४२८ ५२.४१
हिमालयन पावर पार्टनर ३९९ ६१३ ५३.६३
ग्रिन डेभलपमेन्ट ८८० १३८६.५ ५७.५५
न्यादी हाइड्रो ४३६.५ ६९२.९ ५८.७३
सिक्लेस हाइड्रो ८०६ १३३४ ६५.५
Previous Post

काठमाडौंको बालुवाटारमा आगलागी

Next Post

सुनको मूल्य बढ्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

सुनको मूल्य बढ्यो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In