• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:28:18+05:45302820266 2026-06-04T09:28:18+05:45000000Thu, 04 Jun 2026 09:28:18 +0545Thu, 04 Jun 2026 09:28:18 +0545Asia/Kathmandu630_302806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000018Asia/Kathmandu 620266-9Jun+0545 302806Asia/Kathmandu1830am06p, 0000006ThursdayAsia/Kathmandu1818 262026000000 k620264 3009Asia/Kathmandu 0428ffAsia/KathmanduThu, 04 Jun 2026 09:28:18 +0545Asia/Kathmandu62026-06-04T09:28:18+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:28:18 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 28f ( '302806Asia/Kathmandu1830am06p' === $3026pAsia/Kathmandu || '1780544598' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:28:18 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:18 +05456 $90630 ? 302806Asia/Kathmandu() : 302806Asia/Kathmandu() + (28630) ( 9Asia/Kathmandu30_2026p302820266( '90630_2026ff18Asia/Kathmandu30' ) * 09+05451780544598R_04_thEC+05454Thuth ); } 28f ( '062618qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:28:18'; } $302806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544598+0545C' ) : 4p_302806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu( '620264', $302806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:28:18 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:18 +05456 $04am30Asia/Kathmandu302806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:28:18 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

ट्राफिक प्रहरीले अब चालकको चाबी खोस्न नपाउने

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएका छन् । माघ १६ गते न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले चालकको चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेश जारी गरेको हो ।

कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध विवेक चौधरीले रिट दायर गरेका थिए । उनले सवारी चालकको चाबी खोस्ने कार्यले व्यक्तिको निजी सम्पत्तिमा हस्तक्षेप गर्ने र संविधानको धारा १६ र १७ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने तथा स्वतन्त्रताको अधिकारको उल्लङ्घन हुने बताएका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ र १६० ले प्रहरीलाई कारबाहीका लागि केही अधिकार दिएको भए पनि सवारी चालकको चाबी खोस्ने अधिकार भने स्पष्ट रूपमा छैन । अदालतले मनोमानी रूपमा चाबी खोस्ने कार्यले राज्यको अनावश्यक हस्तक्षेप र व्यक्तिको गरिमामा आँच पुर्‍याउने भएकाले यस्तो कार्य तत्काल रोक्नुपर्ने ठहर गरेको छ ।

पाटन उच्च अदालतले ट्राफिक प्रहरीलाई कानुनअनुसार मात्र कारबाही गर्न निर्देशनात्मक आदेश दिएको छ । निर्देशनात्मक आदेशको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । अदालतको आदेशपछि प्रहरीले कानुनको दायराभित्र रहेर मात्रै सवारी जाँच गर्नुपर्ने भएको छ ।सडकमा विदेशी पर्यटकको समेत चाबी खोसेर प्रहरी विवादित बनेको घटनापछि यो विषयले थप चासो पाएको थियो ।

Previous Post

गायिका जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै

Next Post

भारतमा रेल दुर्घटना हुँदा _ तीन नेपाली सहित १२ जनाको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

भारतमा रेल दुर्घटना हुँदा _ तीन नेपाली सहित १२ जनाको मृत्यु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In