HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ ।

यो धम्की पाकिस्तानबाट इमेलमार्फत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इमेलमा धम्की दिने व्यक्तिले आफ्नो नाम ‘विष्णु’ उल्लेख गरेका छन् । इमेलमा कपिललाई ८ घण्टाभित्र जवाफ दिन नत्र गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ ।एनडीटीभीको रिपोर्टअनुसार मुम्बईको अम्बोली पुलिस स्टेशनले यस मामिलामा एक व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ र यस धम्कीको पछाडि कसको हात रहेको छ भन्ने खोजी गरिरहेको छ ।

इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका गतिविधिहरू निगरानी गरिरहेका छौँ र विश्वास गर्छौँ कि यो संवेदनशील मामिलामा तपाईंको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण छ । यो कुनै पब्लिसिटी स्टन्ट वा तपाईंलाई हैरानी गर्ने प्रयास होइन, हामी तपाईंलाई यो सन्देशलाई अत्यन्त गम्भीरता र गोपनीयताका साथ लिन आग्रह गर्दछौँ ।’

रिपोर्टकाअनुसार कपिल मात्र यस्तो धम्की पाउने अभिनेता होइनन् । रेमो डिसुजा, राजपाल यादव र सुगन्धा मिश्रालगायत धेरै बलिउड सेलिब्रेटीहरूलाई पनि यस्तै धम्कीपूर्ण इमेलहरू प्राप्त भएका छन् ।

Previous Post

भारतको प्रयागराजमा महाकुम्भ मेला,विश्वकै ठूलो मेला,यस्तो छ धार्मिक महत्त्व

Next Post

गायिका जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

गायिका जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.