HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घिउसँग यी चिज भुलेर पनि नखानुहोस -जसले ठुलै समस्या निम्त्याउछ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घिउले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यलाई दुरुस्त राख्न मद्दत गर्छ ।

स्वास्थ्यका लागि यति फाइदाजनक हुँदाहुँदै पनि घिउलाई केही खास खानेकुराहरूसँग खान मनाही गरिन्छ । आउनुहोस् किन भन्ने कुरा जानौँ ।

मह

आयुर्वेदमा घिउलाई महसँग मिसाएर खान सल्लाह दिइँदैन । यसो हुनुको कारण के हो भने आयुर्वेदमा घिउको तासिर चिसो र महको प्रकृति तातो मानिएको छ । जब यी दुबैलाई एकैसाथ खाइन्छ, दुई फरक–फरक प्रकृतिका चीजहरू शरीरमा जाँदा पेटमा केही रसायनहरू बन्न थाल्छन्, जसले पाचनलाई प्रभावित गर्न थाल्छन् ।

मूला

मूलासँग घिउ खाँदा पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छन् । मूला र घिउको एकैसाथ सेवनले पेट फुल्ने र बेचैनी जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ ।

माछा

आयुर्वेदअनुसार घिउ र माछाको एकैसाथ सेवनले पाचन क्रियालाई बाधा पुर्‍याएर शरीरमा विभिन्न असन्तुलन उत्पन्न गर्न सक्छ । जसबाट पाचनसम्बन्धी समस्या, छालासम्बन्धी समस्याहरू वा शरीरमा विषाक्त पदार्थहरूको निर्माण हुन सक्छ ।

दही

आयुर्वेदअनुसार दही र घिउलाई एकैसाथ खान राम्रो मानिँदैन । दहीको प्रकृति चिसो हुन्छ, जबकि घिउले शरीरलाई तातो पुर्‍याउँछ । यी दुवैलाई एकैसाथ खाँदा पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छ ।

फलफूल

घिउलाई अमिलो फलफूलसँग मिसाएर खाँदा ग्यास, सुन्निने जस्ता पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छ । यसो हुनुको कारण के हो भने फलफूल छिटै पच्छन् जबकि घिउ पच्नमा बढी समय लिन्छ ।

Previous Post

जाडोमा हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक

Next Post

सेयर बजार मापक नेप्से परिसूचक ३३ अंकले घट्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजार मापक नेप्से परिसूचक ३३ अंकले घट्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.