HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अनौठो विवाह संसार कै १०० वर्षको दुलहा र १०२ वर्षकी दुलही

हो खबर by हो खबर
१ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले प्रेमको बारेमा यो प्रसिद्ध पङ्क्ति सुन्नु भएको होला, ‘प्रेम अन्धो हुन्छ।’

तात्पर्य, जब कुनै व्यक्ति सच्चा प्रेममा पर्छ, उसले रूप, उमेर, धर्म र जातजस्ता सामाजिक बाधा र परिभाषाहरूको वास्ता नगरी शुद्ध प्रेमको आधारमा मात्र आफ्नो जीवनसाथी छान्छ।

अमेरिकाको फिलाडेल्फियाका एक जोडीले सबै सामाजिक मान्यता तोड्दै जीवनको अन्तिम वर्षमा प्रेम मात्र गरेनन्, विवाह गरेर एकअर्कालाई जीवनसाथी पनि बनाएका छन् । विशेष कुरा के छ भने यो विवाहले उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा स्थान दिलाएको छ ।

फिलाडेल्फियाका एक जोडीले सबैभन्दा जेठो नवविवाहित जोडीको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको हो । १०० वर्षीय बर्नी लिटम्यानले यसै वर्ष मे १९ मा आफ्नो ९ वर्ष पुरानो प्रेमिका मार्जोरी १०२ वर्षीयासँग विवाह गरेका छन् । दुवैको संयुक्त उमेर २०२ वर्ष हो।

विवाहको समयमा मार्जोरीको परिवारका चार पुस्ताका नजिकका व्यक्तिहरू उपस्थित थिए। यो जोडीले आफ्नो प्रेम सुरु भएको ठाउँमा अर्थात् सिनियर लिभिङ कम्युनिटीमा विवाह समारोह आयोजना भएको थियो ।

समाचार अनुसार १०० वर्षीय बर्नी लिटम्यानले १०२ वर्षीया मार्जोरीलाई एक बृदाश्रममा भेटेका थिए । यो प्रेमकथा करिब ९ वर्षअघि एक बृदाश्रम सुरु भएको थियो। तिनीहरू दुवै पहिलो पटक एक पोशाक पार्टीमा भेटेका थिएफ जहाँ तिनीहरू एकअर्काको प्रेममा परे र समयसँगै उनीहरूको सम्बन्ध बलियो हुँदै गयो। उनीहरुको सम्बन्धलाई एक कदम अगाडि बढाउँदै उनीहरुले विवाह गरेका हुन् ।

यसअघि, बर्नी र मार्जोरी दुवैले आ आफ्ना साझेदारको मृत्यु हुनुअघि ६ दशकभन्दा बढी वैवाहिक जीवनको आनन्द उठाएका थिए। यो जोडीको एउटा विशेष कुरा के हो भने उनीहरु दुबैले सानै उमेरमा पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

बर्नीले इन्जिनियरको रूपमा काम गरेका छन् भने मार्जोरी पेसाले शिक्षिका थिइन्।

Previous Post

माछा मार्न जाँदा २३ करोडको सम्पति भेटेपछि…

Next Post

‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.