HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एउटा रोचक तथ्य ;कसरी बन्छ सुन ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुन त हामीले बच्चादेखि नै सुन्दै आएका छौँ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढिरहेको छ । धेरैजसो व्यक्तिले सुनका गहना लगाउन रुचाउँछन् । तर, के तपाईंलाई थाहा छ यति महँगो सुन कसरी बन्छ ? आज हामी धर्तीमा कसरी सुन बन्छ भन्नेबारे बताउनेछौँ ।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तअनुसार दुई वस्तुको मिलनबाट ठूलो मात्रामा ऊर्जा निस्कन्छ । जब कुनै तारा आफ्नो जीवनको अन्तिम चरणमा हुन्छ, त्यसको किनारा भत्किन्छ । यसले सुपरनोभा विस्फोट गराउँछ र यसका तहहरू अन्तरिक्षमा फैलिन्छ । यही त्यो समय हो, जब न्युट्रोन क्याप्चर प्रतिक्रिया हुन्छ र धेरै तौल भएका विभिन्न तत्त्वहरू उत्पन्न हुन्छ ।सुन पृथ्वीमा आउनुको कारण पनि दुई न्युट्रोन ताराहरूको आपसी टक्कर हो । म्याक्स प्लांक इन्स्टिच्युट अफ एस्ट्रोनोमीका अनुसन्धानकर्ताहरूले अन्तरिक्षमा स्ट्रोन्टियम फेला पारेका थिए ।

यो र अन्य तत्त्वहरू पनि न्युट्रोन क्याप्चर प्रतिक्रियाबाट उत्पन्न हुन्छ । यी अन्तरिक्षमा यति धेरै न्युट्रोन घनत्वसँग यात्रा गर्छ कि तत्त्वहरूमा स्वतन्त्र न्युट्रोनहरू जोडिन थाल्छन् । यसरी स्ट्रोन्टियम, थोरियम, युरेनियम र सबैभन्दा मूल्यवान् सुन पनि उत्पन्न हुन्छ ।

तथ्याकंकाअनुसार हाम्रो पृथ्वीमा अहिले पनि करिब ५० हजार मेट्रिक टन सुन उत्खनन हुन बाँकी छ ।

सूर्यमा छ ठूलो मात्रामा सुन

ब्रह्माण्ड बनेपछि धेरै पटक ताराहरु एकआपसमा ठक्कर खाँदा अन्तरिक्षमा फैलिएको सुन हाम्रो पृथ्वीसम्म पनि आइपुग्यो । यो दुर्लभ यसकारण पनि हो किनभने सिधै ताराहरूबाट यो जमिनमा झर्छ ।

सन् १८६८ मा स्पेक्ट्रोस्कोपीको मद्दतले वैज्ञानिकहरूले सूर्यग्रहणको समयमा सूर्यमा हिलियमको खोज गरेका थिए । त्यसपछि सूर्यको वायुमण्डलमा कार्बन, नाइट्रोजन र फलामसँगै सुन पनि फेला पारेको थियो । अनुसन्धानले यो पनि भन्छ कि सूर्यमा २.५ ट्रिलियन टन सुन छ, जुन पृथ्वीको भन्दा धेरै बढी हो ।

Previous Post

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

Next Post

सेयर बजार निरन्तर उकालो ,९ अर्ब बढीको कारोबार

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

सेयर बजार निरन्तर उकालो ,९ अर्ब बढीको कारोबार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.