• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:44:19+05:45304420266 2026-06-04T12:44:19+05:45000000Thu, 04 Jun 2026 12:44:19 +0545Thu, 04 Jun 2026 12:44:19 +0545Asia/Kathmandu630_304406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000019Asia/Kathmandu 620266-12Jun+0545 304406Asia/Kathmandu1930pm06p, 0000006ThursdayAsia/Kathmandu1919 262026000000 k620264 3012Asia/Kathmandu 0444ffAsia/KathmanduThu, 04 Jun 2026 12:44:19 +0545Asia/Kathmandu62026-06-04T12:44:19+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:44:19 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 44f ( '304406Asia/Kathmandu1930pm06p' === $3026pAsia/Kathmandu || '1780556359' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:44:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:44:19 +05456 $120630 ? 304406Asia/Kathmandu() : 304406Asia/Kathmandu() + (44630) ( 12Asia/Kathmandu30_2026p304420266( '120630_2026ff19Asia/Kathmandu30' ) * 12+05451780556359R_04_thEC+05454Thuth ); } 44f ( '062619qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:44:19'; } $304406Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556359+0545C' ) : 4p_304406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454406Asia/Kathmandu( '620264', $304406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:44:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:44:19 +05456 $04pm30Asia/Kathmandu304406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:44:19 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

रविको आग्रह : म भागेर कहीँ जान्न, हिरासतबाट छाडिदिनुस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई हिरासतबाहिर रहेर मुद्दा लड्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासबाट आइतबार म्याद थपका लागि भएको थुनछेकको बहसका क्रममा उनले आफू भागेर कहीँ नजाने बरु सहकारीपीडितको पक्षमा लड्ने बताएका थिए ।

अदालतले १५ दिनको म्याद थपेर हिरासत पठाउनुअघि उनले आफूलाई थुनेर राखिँदा सहकारी पीडितलाई थप अन्याय भएको पनि बताए ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री लामिछाने उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति दिइसकेको छ।

‘म हरेक अन्यायकाविरूद्ध लडिरहेको सिपाही हो । मेरो आवाज त आफैंले राख्न सक्छु, तर सहकारी पीडितको आवाज कसले बोल्ने ? सहकारी पीडितबारेमा सरकारले ध्यान नदिँदा ठूलो अन्याय भएको छ’, उनले भने, ‘म बाहिर रहेँ भने उनीहरूको आवाज मैले सुनेर सबैकहाँ पुर्‍याउन सक्छु । म बाहिर गएर कहीँ भाग्ने पनि होइन, मैले कुनै प्रमाण पनि नष्ट गर्दिनँ ।’

लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा हुन्जेल कसैले पनि सहकारी ठगी प्रकरण नउठाएको जिकिर गरे ।

‘म टीभीमा हुन्जेल सहकारीको पैसा भनेर कोही हामीकहाँ भन्न आएनन् । मैले त्यसबेला पनि त्यस्तो केही छ भने लिएर आउनुस भनेको थिएँ, तर सूर्यदर्शन र सुप्रिम सहकारीका पीडितहरू पनि कोही आउनु भएन’, उनले न्यायाधीश बेल्बासेको इजलासमा भने, ‘जब म राजनीतिमा आएँ, तब यो मुद्दा उठाएर मसँग राजनीतिक प्रतिशोध साँध्न खोजियो । म त यो कानुनी लडाइँ लड्छ, तर सहकारी पीडितकोबारेमा कसले बोलिदिने ? मलाई हिरासत बाहिरै बसेर मुद्दा लड्ने वातावरण मिले न्याय हुन्थ्यो कि भनेको हुँ ।’

उत रविका साझेदार छविलाल जोशीले सहकारीको कारोबारसम्बन्धी सर्भर आफ्नो घरमा भेटिएको भनेर जबरजस्ती फसाउन खोजिएको जिकिर गरेका छन् । उनले भाडामा दिइएको घरमा भेटिएको सर्भरलाई आफ्नोमा भेटिएको भनेर प्रहरी र सरकारी वकिलले गलत कुरा उठाइरहेको पनि बताएका थिए ।

म्याद थपका लागि भएको बहसका क्रममा रविका निजी कानुन व्यवसायीहरूले बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने तर्क र दलिल पेश गरेका थिए ।

‘अनुसन्धानका क्रममा आवश्यक भनिएका विवरण संकलन गर्नका लागि रविलाई हिरसातमा राखिरहनु पर्दैन । उहाँ भागेर पनि कहीँ जाने होइन, त्यसैले बाहिरै राखेर अनुसन्धान अघि बढाउनु उचित हुन्छ’, रविका निजी वकिलहरूले न्यायाधीशसमक्ष भने ।

उता सरकारी वकिलले भने कानुनअनुसार लाग्ने म्यादमै अनुसन्धान भइरहेको बताउँदै त्यसभित्र अनुसन्धान र अभियोजन गर्न पाइन्छ भन्ने जिकिर गरेका थिए । सरकारी वकिलले रविलाई थप २५ दिन म्याद मागेका थिए । तर रवि, छवि, लीला पछाई र रामचन्द्र खनाल चारैजनाको हकमा १५ दिन म्याद थपिएको हो ।

अदालतले रवि लामिछानेका हकमा यो पाँचौँ पटक म्याद दिएको छ । उता छविका हकमा सातौँ पटक म्याद थपिएको छ। रवि ३६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् भने छवि ६२ औँ दिनदेखि हिरासतमा छन् ।

अब रविलाई काठमाडौं र चितवनमा बयानका लागि लाने सम्भावना छ । यदि कास्की अदालतले रविलाई थुनामुक्त गर्न भनेको भए पनि तत्कालै प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं लाने तयारी थियो । तर अब रविलाई काठमाडौंको हकमा पक्राउ पुर्जी जारी भएकाले त्यता लगिनेछ । त्यसपछि फेरि पोखरा लगेर उनलाई पक्राउ पुर्जी जारी भएको चितवनमा बयानका लागि लगिनेछ ।

यस पटक अदालतले रविका लागि २३ मंसिरसम्मको म्याद दिएको छ । अब उनी मंसिर २४ गते जिल्ला अदालतमा पेश हुनुअघि यो १५ दिनबीचमा काठमाडौं र चितवनमा बयानका लागि पुग्नेछन् ।

Previous Post

सोमवार शिवको विशेष दिन ? गर्नुहोस् पूजा

Next Post

देशका यी स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
३२ मिनेट अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

७ घण्टा अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

७ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
Next Post

देशका यी स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३२ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In