HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गुल्मीमा हवाई उडानमा परिवर्तन : सातामा बिहिबार मात्र उडान हुने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मी यस अघि बुधबार र शुक्रबार गरि सातामा दुई दिन उडान गर्दै आईरहेकोमा अबदेखि बिहिबार एक दिन मात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेशनमा रहेको कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक पटक बिहिबार मात्र उडान गर्ने तालिका रहेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनु भएको छ । निगमले यस अघि बुधबार र शुक्रबारको समय तालिका परिवर्तन गरि बिहिबारलाई उडानको समय निर्णारण गरेको हो ।

रेसुङ्गा विमानस्थलमा प्रतिकुल मौशमका कारण लामो सयमदेखि हवाई उडान अबरुद्ध हुँदै आएको अबस्थामा गत दुइ सातादेखि मात्र नियमिति उडान शुरु भएको थियो । निगमले नियमित उडान शुरुभएसँगै पुनः उडान तालिकामा परिवर्तन गरेको हो । जिल्लामा हवाई सेवा सञ्चालन गरिएको केही समयपछि साताको चार पटकसम्म उडान गर्दैै आएको निगमले सातामा तीन पटक, दुई पटक गर्दै तालिका परिवर्तन गरि अबदेखि बिहिबार मात्र उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार ५०० रुपैयाँ भाडादर कायम गरेकोे छ । गुल्मी‐काठमाण्डौका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आईरहेको छ । काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ ः ३० बजे नियमित उडान तालिका रहेकोे छ ।

जिल्लामा गत एक वर्ष अघिदेखि व्यावसायीक रुपमा हवाई उडान भैरहेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावा चल्ने भएका कारण बिहानको समयमा मात्र उडानहुने गर्दछ । पछिल्लो समयमा हवाई सेवा शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा पनि बृद्धिहुँदै जान थालेको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलो मिटरको दुरीमा रहेको छ ।

Previous Post

मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Next Post

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कार्तिक २७ देखि ३० गतेसम्म चल्ने ,

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२८ मिनेट अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३० मिनेट अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कार्तिक २७ देखि ३० गतेसम्म चल्ने ,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.