• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:45:55+05:45304520266 2026-06-04T13:45:55+05:45000000Thu, 04 Jun 2026 13:45:55 +0545Thu, 04 Jun 2026 13:45:55 +0545Asia/Kathmandu630_304506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-13Jun+0545 304506Asia/Kathmandu5530pm06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3001Asia/Kathmandu 0445ffAsia/KathmanduThu, 04 Jun 2026 13:45:55 +0545Asia/Kathmandu62026-06-04T13:45:55+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:45:55 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 45f ( '304506Asia/Kathmandu5530pm06p' === $3026pAsia/Kathmandu || '1780560055' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:45:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:45:55 +05456 $10630 ? 304506Asia/Kathmandu() : 304506Asia/Kathmandu() + (45630) ( 1Asia/Kathmandu30_2026p304520266( '10630_2026ff55Asia/Kathmandu30' ) * 13+05451780560055R_04_thEC+05454Thuth ); } 45f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:45:55'; } $304506Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780560055+0545C' ) : 4p_304506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454506Asia/Kathmandu( '620264', $304506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:45:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:45:55 +05456 $04pm30Asia/Kathmandu304506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:45:55 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कार्तिक ११ गतेदेखी १७ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । स्वास्थ्य अनुकूल रहनेछ । वैदेशिक यात्राको योग छ । आफन्तको सहयोगले अधुरा कार्य सुचारु हुनेछन् । राजनीतिक गतिरोध कायमै रहनेछ । सामाजिक कार्य गर्ने अवसर जुट्नेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कृषि कार्यमा लाभ मिल्नेछ । निर्माण सामग्रीको कारोबार बढ्नेछ । स्वास्थ्य प्रतिकूल रहनेछ । आयआर्जनको क्षेत्रमा नयाँ अवसर मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ । पठन–पाठनमा प्रगति देखिँदैन । अचल सम्पत्तिको प्राप्तिका साथै स्थानान्तरणको योग पनि देखिन्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीयता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययन–अध्यापनमा सुधार आउनेछ । आफन्तको सहयोग पाइनेछ । यात्रामा कष्ट होला । शत्रुहरू सबल रहनेछन् । शारीरिक दुर्बलता बढ्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । कर्ममा विश्वास गर्ने हुँदा कार्यमा उत्साह र जाँगर भने कायमै रहनेछ । आर्थिक क्षति हुने योग छ । प्रेमी–प्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययन–अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नेछ । आयआर्जनमा सुधार आउनुका साथै नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ । अध्ययन–अध्यापन तथा परीक्षा अन्तर्वार्ता आदिमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोगले दैनिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग छ । चिन्ता बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएला । रचनात्मक कार्यमा रुचि बढ्नेछ । साहित्यिक गतिविधि बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । अचल सम्पत्तिको कारोबारमा लाभ मिल्ने छैन । पारिवारिक मनमुटाव बढ्न सक्छ । आयआर्जनमा वृद्धि हुनेछ । छालाको समस्या देखिन सक्छ । आर्थिक पक्ष सबल बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक सद्भाव बढ्नेछ । यात्रामा कष्ट हुने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । वाणीको प्रभाव रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । चल सम्पत्ति प्राप्त हुने योग छ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रु सबल रहे पनि साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ । यात्रामा कष्ट पाइने देखिन्छ । सामजिक कार्यमा मन लाग्नेछ । आयआर्जन सन्तोषजनक रहनेछ । वैदेशिक कार्यमा अल्झन आउनेछ । पठन–पाठनमा रुचि बढ्नेछ । अचल सम्पत्तिको कारोबारबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा अवरोध आउनेछ । सन्तानबाट कष्ट पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रशस्त आयआर्जन हुने योग छ । भूमि वाहन तथा घरघडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । विदेश व्यापारबाट लाभ मिल्ने छैन । अनावश्यक झमेलामा परिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ । दाजुभाइ दिदीबहिनीबीच खटपट देखिनेछ । अध्ययन–अध्यापन अवरुद्ध रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दाम्पत्य जीवन सुखमय रहनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा सुधार आउनेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्य सुचारु हुनेछन् । साहित्य लेखन कार्यबाट लाभ मिल्नेछ । आलस्य बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शत्रु परास्त हुनेछन् । मावलीको सहयोगले कार्यमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवाद उत्पन्न हुन सक्नेछ । चल सम्पत्तिको क्षय हुने योग छ । अनावश्यक खर्च वृद्धि हुनेछ । पति–पत्नीबीच सुमधुर सम्बन्ध कायम हुनेछ । व्यवसायमा प्रगति हुनेछ । समाजमा मान–सम्मान पाइनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । कृषि कार्यमा लाभ मिल्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । वैदेशिक व्यापारमा प्रगति हुनेछ । दैनिक कार्यमा मन जाने छैन । अनावश्यक खर्च बढ्नेछ । भूमि वाहन तथा घर घडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । आयआर्जनमा सुधार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

टाढिएका मित्रसँग भेटघाट हुनेछ । उत्साह बढ्नेछ । विपरीत लिंगीको सहयोगले राम्रो कामको थालनी हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । दाजुभाइको सहयोग रहे पनि शत्रुहरू सक्रिय रहनेछन् । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । अध्ययन–अध्यापनमा खासै रुचि बढ्ने छैन । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज कार्तिक ११ गते आइतवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Next Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    २ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In