• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:20:59+05:45302020266 2026-06-04T09:20:59+05:45000000Thu, 04 Jun 2026 09:20:59 +0545Thu, 04 Jun 2026 09:20:59 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-9Jun+0545 302006Asia/Kathmandu5930am06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3009Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 09:20:59 +0545Asia/Kathmandu62026-06-04T09:20:59+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:20:59 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu5930am06p' === $3026pAsia/Kathmandu || '1780544159' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:59 +05456 $90630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 9Asia/Kathmandu30_2026p302020266( '90630_2026ff59Asia/Kathmandu30' ) * 09+05451780544159R_04_thEC+05454Thuth ); } 20f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:20:59'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544159+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:59 +05456 $04am30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:20:59 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कार्तिक महिनाको हेर्नुहोस :मासिक राशिफल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि कार्तिक महिना बोलीमा प्रभावकारी बढ्ने देखिन्छ । सोचेको काम पूरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विलासिताका सामानहरूमा मन जानेछ । साझेदारी काममा लाभ हुनेछ । शेयर कारोबारमा हानी हुनेछ । दाम्पत्य जीवन तथा प्रेममा सफलता हुनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । सोचेका कार्य सफलता हुनेछ । कार्तिक महिना खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा अलिक बढी समस्या देखा पर्नेछ । मानसिक तनावका साथै चिन्ता बढ्नेछ । महिनाको शुरूमा लाभ हुनेछ भने महिनाको अन्त्यतिर आर्थिक हानी हुनेछ । व्यापारमा लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ। सरकार पक्षबाट मानसम्मान मिल्नेछ । हरेका किसिमका प्रतियोगितामा सफलता मिल्नेछ । आर्थिक हिसाबले कार्तिक महिना सामान्य रहनेछ । घर जग्गाका कार्यमा लाभ हुने देखिन्छ । रोजगार मिल्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा समस्या बढ्नेछ । आर्थिक हिसाबले खर्च बढ्ने देखिन्छ । वृष राशिका लागि कार्तिक महिना राम्रो गर्नका लागि चामल दान गरेको खण्डमा राम्रो हुनेछ । शरीरमा जोशजागर उत्पन्न हुने देखिन्छ । सन्तान सुख हुने छ । यात्राको अवसर मिलेता पनि विभिन्न किसिमका झन्झट आईपर्नेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । आर्थिक हिसाबले आम्दानीमा वृद्धि हुनेछ । सरकारी कार्यबाट लाभ हुने । अचानक धनलाभ हुने देखिन्छ । घर घडेरी जग्गा जमिनका साथै शेयर कारोबारबाट लाभ हुने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । मानसिक तनाव बढ्ने योग छ । पेट, छाती, मुटुको समस्याले अलिक बढी सताउने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । घरायसी सुखमा अनावश्यक दौडधुप गर्नु पर्ने देखिन्छ । आर्थिक हिसाबले कार्तिक महिना त्यति शुभ रहेको छैन । सन्तान सुखको पिडाले सताउने छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ । अध्ययनमा लाभ हुनुका साथै अध्ययन कार्यमा मन लाग्नेछ । आर्थिक हिसाबले कार्तिक महिना लाभदायक हुनेछ । सरकारी कार्यमा लाभहुनेछ । घर जग्गाको कार्य गर्दा लाभ नै रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै मौसमी रोगले सताउने छ । आफन्त तथा विश्वास गरेका मित्रजनबाट धोखा मिल्नेछ । कर्कट राशिका व्यक्तिका लागि कार्तिक महिनामा नयाँ कार्यको थालनी नगर्नु नै राम्रो रहनेछ । फसेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा कमजोर रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। पहिले पुरा हुन नसकेका कार्यहरू सफलता मिल्नेछ । सोचेका र मनमा लिएका उद्देश्यहरू पुरा हुनेछन् । आकस्मिक धनलाभ हुनेछ । परोपकार कार्यमा मन लाग्नेछ । मित्र तथा बन्धुबान्धब, कुलकुटुम्ब, दाजुभाइबाट लाभ हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा लाभ हुनुका साथै मान पद प्रतिष्ठा मिल्नुका साथै उन्नति हुनेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता मिल्नेछ । दाजुभाइ इष्टमित्रका साथै विश्वासिला आफन्तजनबाट धोखा मिल्नेछ । स्वास्थ्यमा कमजोर हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना तपाईंको गरिरहेको कार्यमा लाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जानेहरूका लागि उत्तम समय रहनेछ । आर्थिक हिसाबले कार्तिक महिना शुभ हनेछ । सरकारी कामका साथै सरकारी पद, मान, प्रतिष्ठा मिल्नेछ । शिक्षामा लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै पारिवारिक साथ सहयोगले अगाडि बढ्ने देखिन्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना तपाईंको पेशा तथा रोजगारका साथै सामाजिक क्षेत्रका कार्यमा लाभ मिल्नेछ । रोजगारीका अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ । सरकारी कार्यमा लाभका साथै सम्मान प्राप्त हुनेछ । सामाजिक तथा बौद्धिक कार्यमा मन लाग्नुका साथै बौद्धिक वृद्धि हुनेछ । रोजगारीमा लागेका व्यक्तिका लागि पद वृद्धि हुनेछ । मित्रजनका साथै घरपरिवार इष्टमित्रबाट लाभ मिल्नेछ । आर्थिक पक्षमा लाभ हुनेछ । धन सम्पत्तिबाट लाभ हुनेछ । सामाजिक कार्यमा लाभ हुनुका साथै सामाजिक कार्यमा मन लाग्नेछ । खर्चमा सामान्यतया वृद्धि हुनुका साथै मनले सोचेको कार्य सफलता हात पार्नेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। आर्थिक पक्षमा बढी खर्च हुनेछ । मित्रजनको साथ सहयोगबाट लाभ मिल्नेछ । मनले सोचेको कार्यमा सफलता मिल्नेछ । आरम्भ गरेको काम पुरा हुनेछ । खराब व्यक्तिको संगतको कारण आर्थिक हानी हुन सक्नेछ । खानपिनमा खर्च बढ्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा अवरोध मिल्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
तपाईंका लागि यो महिना राम्रो रहन सक्छ । राज्य पक्षबाट लाभ हुनेछ । सरकारी जागिर खाएकाहरूका लागि मान सम्मान र पद वृद्धि हुनेछ । सोचेका काममा सफलता प्राप्त हुनेछ । घर जग्गा, शेयर कारोबारबाट लाभ हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनको साथ सहयोगबाट धन लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी कामबाट लाभ हुनेछ । चोटपटक तथा मौसमी रोगले सताउने देखिन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
कार्तिक महिना तपाईंको लागि राम्रो रहन सक्छ। धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । प्रारम्भ गरेको कार्यमा सफलता प्राप्त हुनेछ । सरकारी जागिरबाट मान सम्मान प्रगति उन्नति र सम्मान मिल्नेछ । राज्य पक्षबाट सम्मान मिल्नेछ । पारिवारिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार मिल्नुका साथै राजनीतिकमा लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि विदेश अध्ययनमा जानका निम्ति उपयुक्त रहनेछ । अध्ययनमा मन लाग्नेछ । प्रेममा तथा दाम्पत्य जीवनमा सुखमय हुनुका साथै सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।

Previous Post

एकै साथ रिलिज भएका ३ फिल्म १२ गाउँ ,छक्कापन्जा ,ज्वाईसाब मध्ये कुन फिल्मले कति कमाए ?

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज कार्तिक २ गते शुक्रवार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज कार्तिक २ गते शुक्रवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In