• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:42:11+05:45304220266 2026-06-04T12:42:11+05:45000000Thu, 04 Jun 2026 12:42:11 +0545Thu, 04 Jun 2026 12:42:11 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000011Asia/Kathmandu 620266-12Jun+0545 304206Asia/Kathmandu1130pm06p, 0000006ThursdayAsia/Kathmandu1111 262026000000 k620264 3012Asia/Kathmandu 0442ffAsia/KathmanduThu, 04 Jun 2026 12:42:11 +0545Asia/Kathmandu62026-06-04T12:42:11+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:42:11 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 42f ( '304206Asia/Kathmandu1130pm06p' === $3026pAsia/Kathmandu || '1780556231' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:42:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:42:11 +05456 $120630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 12Asia/Kathmandu30_2026p304220266( '120630_2026ff11Asia/Kathmandu30' ) * 12+05451780556231R_04_thEC+05454Thuth ); } 42f ( '062611qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:42:11'; } $304206Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556231+0545C' ) : 4p_304206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620264', $304206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:42:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:42:11 +05456 $04pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:42:11 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

लगातार एक पछि अर्को चलचित्रमा किन बाहिरिदैछन् पल शाह?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केहि बर्ष अगाडीसम्म अभिनेता पल शाहको चर्चा उचाईमा थियो । उनको सकारात्मक छवी उनको करियरका लागी थप मलजलको बिषय रहेको थियो। समाजसेवामा पनि आफ्नो सक्रियता जनाएका पल शाहको करियर बलात्कार मुद्धामा परेपछि रोकियो। एक बर्षको हिरासत जीवन बाट बाहिरिएका पल शाहको डिमाण्ड म्युजिक भिडियो र चलचित्रमा उच्च रहेको थियो। उनि लगातार एक पछि अर्को चलचित्र अनुबन्धित भैरहेका थिए।तर जति चलचित्रमा उनि अनुबन्धित भए ती प्राय चलचित्रमा अहिले उनि रहेका छैनन् । चलचित्र ‘मायाका रंगहरु’मा मनिष राउत अनुबन्धित भएपछि पल नरहने चर्चा रहेको छ। चलचित्र ‘कल्ली’ मा सौगात मल्ल अनुबन्धित भैसकेका छन्। पल शाहलाई लिएर घोषणा गरिएको चलचित्रमा पल नै बाहिरिएका छन्। ओम प्रतिकको चलचित्र ‘मोहर’ कहिले निर्माण हुने हो त्यसको केहि औपचारिक जानकारी आएको छैन।

सुर्य बोहोराले पल र बर्षा राउतलाई लिएर निर्माण गर्ने भनिएको चलचित्र ‘अवतार’ को पनि निर्माण टुंगो रहेको छैन। बोहोराले अर्को नयाँ चलचित्रको घोषणा गरिसकेका छन्।

चलचित्र ‘रावायण’ व्यावसयिक सफल हुन् नसक्नु र समीक्षात्मक हिसाबले अब्बल नहुनु र उनको लुक्सको ट्रोलले उनलाई ठुलो प्रभाव पार्यो। उक्त समयमा आएका केहि अन्तर्वार्ताका क्लिप्स पनि उनको करियरको यो यात्राका लागी त्यति फलदायी नबनेको चर्चा छ।
जे होस् अब यी सबै आरोह- अवरोहलाई पार गर्दै पल शाहले कसरी आफ्नो करियरको यात्रालाई अगाडी बढाउने हुन् त्यो भने हेर्न बाँकि रहेको छ ।

Previous Post

नेपाली बजारमा सुनको मूल्यले तोड्यो रेकर्ड ,कति पुग्यो कारोबार ?

Next Post

शरीरमा रगतको कमी हुन् नदिन किसमिसको पानी र भिजेको किसमिस फाइदाजनक ,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

शरीरमा रगतको कमी हुन् नदिन किसमिसको पानी र भिजेको किसमिस फाइदाजनक ,

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३० मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In