HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जितको खुसी मनाउँदा ढाडको हड्डी भाँचियो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीँ अति उत्तेजित हुनु पनि राम्रो हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन्, माल्डोभाका जुडो खेलाडी आदिल ओस्मानोवा। फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडोको ७३ केजी तौलसमूहमा आदिल ओस्मानोवाले प्रतिस्पर्धा गरेका थिए।

कांस्य पदकका लागि भएको भिडन्तमा इटालीका म्यानुयल लोम्बार्डलाई पराजित गरेपछि उनी खुसीले उत्तेजित भएका थिए। ओलम्पिकजस्तो विश्व खेलकुदको कुम्भमेलामा पदक जितेपछि खुसी हुनु स्वाभाविक हो। पदक नै जितेपछि खुसी त मनाउनै पर्छ। आदिल ओस्मानोवाले पनि कांस्य पदक जितेपछि खुसी त मनाए।

तर, बढी उत्तेजनामा। पहिले दुवै घुँडा टेकेर आफ्नो खुसी जाहेर गरे। त्यसपछि जोडले दुवै हात हावामा झट्कारे। यसरी जितको खुसी मनाउँदा मनाउँदै उनलाई आपत् पर्‍यो। उनी हाँसिरहेका मान्छे एकैछिनमा कालोनीलो भए। हात हावामा झट्कार्ने क्रममा उनको काँधको हड्डी नै खुस्कियो। यसरी जितको हाँसो र खुसी क्षणभरमै पीडामा परिणत भयो। उनी काँध समातेर पीडाले चिच्चाउन थाले।

त्यसपछि मेडिकल टोली आएर उनलाई कोर्ट बाहिर लगेका थिए। उनको प्रारम्भिक परीक्षण र उपचार त्यहीं भएको थियो। चिकित्सकहरूले उनको काँधको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। पदक लिने क्रममा पनि टोलीका अन्य सदस्यले सहयोग गरेका थिए। उनीले ‘भिक्ट्री स्ट्यान्ड’सम्म पुर्‍याएका थिए। उनले आफूले जितेको पदक बुवाप्रति समर्पण गरेका थिए।

‘मेरो बुवा आफैं खेलाडी हुनुहुन्थ्यो। उहाँको पनि ओलम्पिक खेल्ने ठूलो सपना थियो। उहाँको त्यो सपना आफैंले त पूरा गर्न सक्नु भएन। तर, आज उहाँको सपना पूरा भएको छ’, उनले भनेका छन्, ‘यो पदक मेरो मात्रै होइन, बुवाको पनि हो। त्यसैले उहाँलाई नै समर्पित गर्न चाहन्छु।’

Previous Post

आज राती देखिनै देशभर भारी वर्षाकाे सम्भावना

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज असोज १० गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज असोज १० गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.