‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन्।
सलोन बस्नेतको फिल्म ‘रंगी’ बाट उनले डेब्यु गर्न लागेकी हुन्। नम्रता सन् २०२० को मिस नेपाल विजेता हुन्।
फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन्।
फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो। जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो।







Discussion about this post