• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:19:46+05:45301920266 2026-06-04T12:19:46+05:45000000Thu, 04 Jun 2026 12:19:46 +0545Thu, 04 Jun 2026 12:19:46 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000046Asia/Kathmandu 620266-12Jun+0545 301906Asia/Kathmandu4630pm06p, 0000006ThursdayAsia/Kathmandu4646 262026000000 k620264 3012Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 12:19:46 +0545Asia/Kathmandu62026-06-04T12:19:46+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:19:46 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu4630pm06p' === $3026pAsia/Kathmandu || '1780554886' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:19:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:46 +05456 $120630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 12Asia/Kathmandu30_2026p301920266( '120630_2026ff46Asia/Kathmandu30' ) * 12+05451780554886R_04_thEC+05454Thuth ); } 19f ( '062646qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:19:46'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554886+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:19:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:46 +05456 $04pm30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:19:46 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

ननुहाएको भन्दै श्रीमतीले गरिन श्रीमानविरुद्ध मुद्दा दायर

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टर्कीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध मुद्दा हालेकी छिन् । नियमित रुपमा ननुहाएको, जीउबाट पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको भन्दै ती महिलाले मुद्दा हालेकी थिइन् । ती महिलाको पहिचान टर्कीस सञ्चार माध्यमहरुले ए. वाई. भनेर दिएको छ । व्यक्तिगत सरसफाइ फिटिक्कै नगरेको भन्दै महिलाले पतिसँग सम्बन्ध विच्छेदको माग गरेकीपीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा भनेकी थिइन् । थिइन् ।यी दाबीहरु पुष्टि गर्न अदालतमा साक्षीका रुपमा प्रतिवादीका केही परिचित र उनका केही सहकर्मीलाई उपस्थित गराइएको थियो । सबै साक्षीले प्रतिवादीको व्यक्तिगत सरसफाइमा कमीलाई पुष्टि गर्ने बयान दिएका थिए । अदालतले महिलाको पारपाचुकेको अनुरोधलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा (करिब २२ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पनि तिर्न आदेश दिएको छ ।

श्रीमान् श्रीमती जो भएपनि एक साथ जीवनयापनका जिम्मेवारी निर्वाह गर्नु पर्ने ए. वाई.का वकिल सेनेम यिलमेजलले भनिन् । व्यक्तिगत सरसफाइमा ध्यानै नदिने एकको बानीका कारण सँगै जीवनयापन दुष्कर बन्दै जान्छ भने अर्को पक्षसँग सम्बन्ध विच्छेद गर्ने अधिकार भएको उनको भनाई थियो ।

टर्कीको मुलुकी ऐनमा सम्बन्ध विच्छेदका कारणहरुलाई विशेष र सामान्य भनेर दुई श्रेणीमा विभाजित गरिएको छ । यो मामिलामा क्षेत्रीय अदालतको न्यायाधीशले पीडितको श्रीमानको व्यवहारलाई सम्बन्ध विच्छेदको वैधानिक कारणको रुपमा मान्यता दिएको थियो । हालै भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ ।पीडितको पति सी. वाई. ले ७ देखि १० दिनमा एक पटक नुहाउने गरेको अदालतमा बुझाइएको दस्ताबेजले देखाएको थियो । उनले हप्तामा एक वा दुई पटक मात्रै दाँत माझ्थे । जसका कारण उनी नजिकमा आउँदा सास पनि ह्वास्स गन्हाउँथ्यो । केही समकक्षीहरुले सी. वाई.को शरीरबाट आउने दुर्गन्धका कारण उनीसँग काम गर्नु यातना जस्तै हुने बताएका थिए । केही वर्ष अघि भारतमा एक पुरुषले दिनहुँ ननुहाएको भन्दै आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मागेका थिए ।

Previous Post

अनुसन्धानकर्ताहरुका अनुसार च्यूगम चपाउँदा फाइदा,

Next Post

उत्कृष्ट खेलाडी बने रोहितकुमार पौडेल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

उत्कृष्ट खेलाडी बने रोहितकुमार पौडेल

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ८ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In