• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:08:57+05:45300820266 2026-06-04T09:08:57+05:45000000Thu, 04 Jun 2026 09:08:57 +0545Thu, 04 Jun 2026 09:08:57 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000057Asia/Kathmandu 620266-9Jun+0545 300806Asia/Kathmandu5730am06p, 0000006ThursdayAsia/Kathmandu5757 262026000000 k620264 3009Asia/Kathmandu 0408ffAsia/KathmanduThu, 04 Jun 2026 09:08:57 +0545Asia/Kathmandu62026-06-04T09:08:57+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:08:57 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 08f ( '300806Asia/Kathmandu5730am06p' === $3026pAsia/Kathmandu || '1780543437' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:08:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:57 +05456 $90630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 9Asia/Kathmandu30_2026p300820266( '90630_2026ff57Asia/Kathmandu30' ) * 09+05451780543437R_04_thEC+05454Thuth ); } 08f ( '062657qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:08:57'; } $300806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543437+0545C' ) : 4p_300806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620264', $300806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:08:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:57 +05456 $04am30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:08:57 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

महिनावारीको बेला स्तन किन दुख्छ ? कारण ,उपाय जानुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिनावारीको समयमा शरीरमा धेरै परिवर्तन आउन थाल्छ । कसैलाई पेट दुख्ने, कसैलाई शरीर दुख्ने, कसैलाई खान गाह्रो हुने भने कसैलाई स्तन दुख्ने हुन्छ । एक अनुसन्धान अनुसार करिब ७० प्रतिशत महिलाले महिनावारीको समयमा स्तन दुख्ने गुनासो गर्छन् ।

महिनावारीपूर्व स्तन सुन्निने र दुखाइ हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मास्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठो जस्तो महसुस हुन्छ र रक्तस्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ ।महिनावारीको समयमा स्तनमा हुने दुखाइ बुझ्न त्यसमा हुने शारीरिक प्रक्रियाहरू बुझ्न आवश्यक हुन्छ । महिनावारीको बेला हर्मोनल उतारचढाव हुन्छ । विशेषगरी ईस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनले महिनावारीको समयमा शरीरमा विभिन्न परिवर्तन ल्याउँछ । यी हर्मोनहरूले स्तनको तन्तुलाई पनि असर गर्छ, जसले गर्दा महिनावारी हुनुभन्दा केही दिनअघि स्तनहरू सुन्निन्छ र बढी संवेदनशील हुन्छन् । महिनावारी हुनुभन्दा एक साताअघि स्तन दुख्ने समस्या महसुस हुन थाल्छ ।

महिनावारीपछि स्तन दुख्नु पनि सामान्य हो ?कतिपय अवस्थामा, महिनावारी सकिएपछि पनि स्तन दुखाइ रहन सक्छ । तर यदि कुनै महिला महिनावारीको वरिपरि लामो समयसम्म स्तन दुखेको महसुस गर्छिन् वा दुखाइ कडा छ र दैनिक काम गर्न पनि गाह्रो हुन्छ भने यस्तो अवस्थामा महिलाले डाक्टरसँग सम्पर्क गरेर स्तन दुख्नुको अन्य कारण छ कि भनेर पत्ता लगाउनुपर्छ ।

महिनावारीको बेला हुने स्तन दुखाइलाई कम गर्ने उपाय

तनावमुक्त रहने

तनावको कारणले पनि दुख्नमहिनावारीको समयमा स्तन सक्छ । यस्तोमा तनाव कम गर्न व्यायाम, योग, ध्यान गर्नुपर्छ । यसो गर्दा तनाव कम हुन्छ र स्तनको दुखाइ पनि कम हुँदै जान्छ ।

जीवनशैली परिवर्तन

महिनावारीको बेला पर्याप्त आराम पनि जरुरी हुन्छ । पर्याप्त आरामका लागि समयमै सुत्नु र समयमै उठ्नु जरुरी छ । साथै महिनावारीको बेला खाना छोड्नबाट जोगिनुपर्छ । समयमा खाना खाइएन र पर्याप्त आराम गरिएन भने यसले महिनावारीको चक्रलाई पनि कुनै न कुनै रूपमा असर गर्छ । खानामा मौसमी फलफूल र तरकारी लगायत स्वस्थ र पोषणयुक्त खानालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

तौल नियन्त्रण गर्ने

मोटोपन पनि स्तन दुखाइको कारक साबित हुनसक्छ । त्यसैले महिनावारीको हुने स्तन दुखाइलाई कम गर्न र सम्पूर्ण रुपमा स्वस्थ रहन तौल नियन्त्रण गर्नुपर्छ ।

क्याफिनयुक्त पेय पदार्थको सेवन कम गर्ने

क्याफिनको अत्यधिक सेवनले स्तन दुखाइ बढाउन सक्छ । त्यसैले दुखाइलाई कम गर्न कफी, चिया, सफ्ट ड्रिंक्स जस्ता क्याफिनको मात्रा सीमित गर्नु जरुरी गर्नुपर्छ ।

स्तन दुख्ने अन्य कारण

रजोनीवृत्तिको बेला हर्मोन रिप्लेसमेन्ट थेरापी लिइरहेको छैन भने त्यो बेला स्तन दुख्ने समस्या हुनसक्छ । स्तनमा कुनै प्रकारको चोट वा दुर्घटनाका कारण पनि स्तनमा दुखाइ हुनसक्छ । चोट लागेको केही हप्तासम्म पनि दुखाइ रहिरह्यो, सुधार भएन भने चिकित्सकको परामर्श लिनुपर्छ ।

गर्भावस्थाको पहिलो त्रैमासिकमा स्तन संवेदनशील हुन्छ । त्यसैले यो बेला पनि स्तनमा पीडा हुनसक्छ । बच्चा जन्माएपछि महिलाको स्तन दूधले गानिने समस्या हुनसक्छ यसले पनि स्तन दुख्ने हुन्छ ।

स्तनपान गराउने महिलालाई स्तन संक्रमण हुने सम्भावना बढी हुन्छ । यदि स्तन संक्रमण छ भने स्तन रातो हुने, दुख्ने, सुन्निने आदि देख्न समस्या देखिन्छ ।

स्तनमा फाइब्रोसिस्टिक नामक परिवर्तन आउँदा पनि स्तनको दुखाइ हुनसक्छ । फाइब्रोसिस्टिक स्तनको तन्तुमा हुने गाँठो वा सिस्टहरू हुन्, जुन महिनावारी हुनुभन्दा ठीक अगाडि बढ्न सक्ने एवं बढी संवेदनशील हुने हुन्छन् ।

स्तनमा दुख्ने वा नदुख्ने गाँठो आएमा र स्तनको आकारमा परिवर्तन भएमा स्तन क्यान्सरका लक्षणहरू हुन सक्छन् । त्यसैले यस्तो समस्या देखा परेमा विशेषज्ञ चिकित्सकसँग सल्लाह गरेर परीक्षण गर्नुपर्छ ।

Previous Post

नरैनापुर : पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

Next Post

पैसा कसरी कमाउने ? यी उपाए हरु फलो गर्नुहोस् पैसा कमाउन सहज हुनेछ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

पैसा कसरी कमाउने ? यी उपाए हरु फलो गर्नुहोस् पैसा कमाउन सहज हुनेछ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In