कमिलाहरू घरमा हुनु एक साधारण समस्या हो, तर यी समस्याहरूले कहिलेकाँही साँच्चिकै ठूलो रूप लिन सक्छन् । यसको गम्भीरतालाई बुझेर यसको समाधानको लागि केहि उपायहरू अपनाउनुहोस् जसले गर्दा कमिलालाई तपाईंको घरबाट हटाउँन सक्नुहुन्छ।
बेसारको प्रयोग
घरबाट कमिला हटाउँन चाहनुहुन्छ भने बेसारको प्रयोग निकै लाभदायक हुन्छ । कमिलाहरू जून जून ठाउँमा छन् त्यहाँ थोरै बेसार छर्कनुहोस्। कमिलाहरूले निश्चित रूपमा त्यो ठाउँ छोड्नेछन्।घरबाट कमिला हटाउँन चाहनुहुन्छ भने बेसारको प्रयोग निकै लाभदायक हुन्छ । यदि तपाईंको घरको कुनै ठाउँमा कमिलाहरुले आफ्नो अड्डा बनाएको छ भने त्यो ठाउँमा तपाईं थोरै कालो भेनेगर छार्किदिनुहोस् । यसको गन्धले गर्दा कमिलाहरु आफैं त्यो ठाउँ छाड्छन् ।
रातो खुर्सानीको प्रयोग
यदि तपाईंको घरमा धेरै कमिला भएर समस्या भएको छ भने पानीमा थोरै नून र रातो खुर्सानीको पाउडर हालेर उमाल्नुहोस् र उमालेको पानी कमिला भएको ठाउँमा छर्किनुहोस् । कमिलाहरु आफैं त्यो ठाउँ छाडेर भाग्छन् ।कागतीको बोक्राको प्रयोग कमिलाहरुलाई घरबाट भगाउँन कागतीको बोक्रा निकै उपयोगी हुन्छ । कागतीको बोक्रालाई चिनी अथवा कुनै मिठाईमा हालेर कमिला भएको ठाउँमा रख्दिनुहोस् ,कमिला आफैं भाग्छन् ।
कालो भेनेगरको प्रयोग
यदि तपाईंको घरको कुनै ठाउँमा कमिलाहरुले आफ्नो अड्डा बनाएको छ भने त्यो ठाउँमा तपाईं थोरै कालो भेनेगर छार्किदिनुहोस् । यसको गन्धले गर्दा कमिलाहरु आफैं त्यो ठाउँ छाड्छन् ।
कागतीको बोक्राको प्रयोग
कमिलाहरुलाई घरबाट भगाउँन कागतीको बोक्रा निकै उपयोगी हुन्छ । कागतीको बोक्रालाई चिनी अथवा कुनै मिठाईमा हालेर कमिला भएको ठाउँमा रख्दिनुहोस् ,कमिला आफैं भाग्छन् ।
तेज पत्ताको प्रयोग
घरमा जहाँजहाँ कमिलाहरू छन्, एक तेज पात रख्दिनुहोस्। कमिलाहरू त्यसपछि फेरि देखिने छैनन्।
ल्वांगको प्रयोग यदि तपाईको चिनी राख्ने भाँडोमा कमिलाहरू छन् भने, त्यस भाँडामा केही ल्वांगहरू रख्दिनुहोस्। त्यसपछि, कमिलाहरू भाँडोको वरिपरि कहिल्यै आउनेछैनन्।
घरबाट कमिला भगाउन प्रयोग गर्नुहोस् यी सजिला उपाय !
प्राचिन कालदेखि विश्वास गरिन्छ कि घरमा कमिलाहरूको आगमन धनको आगमनको चिह्न हो। तर यसका कारण हामी कमिलाहरू स्वास्थ्यका लागि कति खतरनाक र हानिकारक हुन सक्छ भन्ने कुरा बेवास्ता गर्न सक्दैनौं। खाना मार्फत गल्तिले पनि कमिला हाम्रो शरीरमा प्रवेश गर्छन् भने, त्यो धेरै खतरनाक हुन्छ। यसका साथै यिनिहरुले टोके भने पनि कति पीडा हुन्छ तपाईंलाई पनि थाहा छ होला । कमिलाहरू घरमा हुनु एक साधारण समस्या हो, तर यी समस्याहरूले कहिलेकाँही साँच्चिकै ठूलो रूप लिन सक्छन् । यसको गम्भीरतालाई बुझेर यसको समाधानको लागि केहि उपायहरू अपनाउनुहोस् जसले गर्दा कमिलालाई तपाईंको घरबाट हटाउँन सक्नुहुन्छ।
कालो भेनेगरको प्रयोग
यदि तपाईंको घरको कुनै ठाउँमा कमिलाहरुले आफ्नो अड्डा बनाएको छ भने त्यो ठाउँमा तपाईं थोरै कालो भेनेगर छार्किदिनुहोस् । यसको गन्धले गर्दा कमिलाहरु आफैं त्यो ठाउँ छाड्छन् ।






Discussion about this post