• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:14:38+05:45301420266 2026-06-04T10:14:38+05:45000000Thu, 04 Jun 2026 10:14:38 +0545Thu, 04 Jun 2026 10:14:38 +0545Asia/Kathmandu630_301406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000038Asia/Kathmandu 620266-10Jun+0545 301406Asia/Kathmandu3830am06p, 0000006ThursdayAsia/Kathmandu3838 262026000000 k620264 3010Asia/Kathmandu 0414ffAsia/KathmanduThu, 04 Jun 2026 10:14:38 +0545Asia/Kathmandu62026-06-04T10:14:38+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:14:38 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 14f ( '301406Asia/Kathmandu3830am06p' === $3026pAsia/Kathmandu || '1780547378' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:14:38 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:14:38 +05456 $100630 ? 301406Asia/Kathmandu() : 301406Asia/Kathmandu() + (14630) ( 10Asia/Kathmandu30_2026p301420266( '100630_2026ff38Asia/Kathmandu30' ) * 10+05451780547378R_04_thEC+05454Thuth ); } 14f ( '062638qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:14:38'; } $301406Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547378+0545C' ) : 4p_301406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu( '620264', $301406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:14:38 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:14:38 +05456 $04am30Asia/Kathmandu301406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:14:38 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के तपाईको दिमागमा नकारात्मक सोच आईरहन्छ ?सजिलै हटाउने उपाए जान्नुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नकारात्मक विचारले हाम्रो ऊर्जा समाप्त गर्दै हामीलाई अँध्यारोतर्फ लैजान्छ । प्रायः रित्तो महसुस गरिरहेका बेला हाम्रो दिमाग यस्ता विचारहरू खेल्ने गर्दछन् । किनकि, हामी रित्तो हुँदा धेरै कुराहरू सोचिरहेका हुन्छौँ । नकारात्मक विचारबाट टाढा रहने केही उपाय यस्ता छन् ।

आफ्ना प्रियजनलाई सुनाउनुस्दिमागमा नकारात्मक सोच आइहाले पनि यसबारे पुनर्विचार गर्न छाडिदिनुस् । यस्ता सोच आउँछन् र आफैँ जान्छन् । तर, यो सोच खराब हो भनेर तपाईंले महसुस गर्न सक्नुपर्छ । त्यसपछि, यी सोचमा अल्झनुको साटो यसलाई छाडिदिनुस् । जति धेरै पुनर्विचार गर्नुहुन्छ, त्यति धेरै यसैमा अल्झनुहुन्छ ।यस्ता खराब विचार निरन्तर आइरहेको छ भने नजिकको र आफूले विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुस् । अवस्थालाई नयाँ दृष्टिले हेर्नका लागि उनीहरूले सुझाव दिनसक्छन् ।

खराब विचारले कमजोर हुन नदिनुस्

मानिसहरू प्रायः नकारात्मक विचार आउन थालेपछि डराउन थाल्छन् । तर, समस्याबाट भाग्नुको साटो यसलाई जित्नुपर्छ । आफ्नो डर र नकारात्मक विचार दुवैको सामना गर्नुपर्छ । फरक तरिकाले सोच्न सुरु गर्नुस् र खराब अवस्था कस्तो हुनसक्छ भनेर विश्लेषण गर्नुस् । जब तपाई‌ले यस्तो गर्न थाल्नुहुन्छ, तब तपाईलाई कमजोर बनाइरहेको नकारात्मक चिन्ता र भय तपाईलाई सानो समस्याजस्तो लाग्न थाल्छ ।

समस्यालाई पहाड बनाउन छाड्नुस्तपाई‌ले समस्यालाई पहाड बनाउन छाडेर समाधान खोज्नुपर्छ । यसलाई फक्रिन दिन हुँदैन । तपाईंले सबै समय नकारात्मक सोच्न बन्द गर्नुपर्छ । धेरै सोच्नाले अवस्था थप खराब मात्रै हुन्छ । सामान्यत: जब कुनै इस्युबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागले स्वत: त्यस सम्पूर्ण अवस्थाबारे खराब विचार पैदा गर्नु सामान्य हो र अन्तत तपाईं नकारात्मक बन्नुहुन्छ । बरु, तपाईले सकारात्मक रहने कोसिस गर्नुपर्छ ।

हरेक कुरामा सकारात्मकता खोज्नुहोस्

नकारात्मक विचारबाट माथि उठ्नका लागि आफैंसँग राम्रा प्रश्नहरू सोध्नुस् । त्यस पूर्ण घटनामा कुन एउटा राम्रो पक्ष थियो, त्यसैमा ध्यान केन्द्रित गर्नुस् । याद गर्नुस्, आफैँमाथि प्रश्न गर्ने र हरेक अवस्थामा केही राम्रो खोज्ने बानीले तपाईंको मस्तिस्कलाई सबै नकारात्मक विचारबाट मोड्ने काम गर्छ ।

Previous Post

सामान्य अंकले बढ्यो नेप्से

Next Post

पार्टनरको आवश्यकता छ: आमिर खान

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

पार्टनरको आवश्यकता छ: आमिर खान

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In