• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:32:40+05:45303220266 2026-06-04T11:32:40+05:45000000Thu, 04 Jun 2026 11:32:40 +0545Thu, 04 Jun 2026 11:32:40 +0545Asia/Kathmandu630_303206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000040Asia/Kathmandu 620266-11Jun+0545 303206Asia/Kathmandu4030am06p, 0000006ThursdayAsia/Kathmandu4040 262026000000 k620264 3011Asia/Kathmandu 0432ffAsia/KathmanduThu, 04 Jun 2026 11:32:40 +0545Asia/Kathmandu62026-06-04T11:32:40+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:32:40 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 32f ( '303206Asia/Kathmandu4030am06p' === $3026pAsia/Kathmandu || '1780552060' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:32:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:32:40 +05456 $110630 ? 303206Asia/Kathmandu() : 303206Asia/Kathmandu() + (32630) ( 11Asia/Kathmandu30_2026p303220266( '110630_2026ff40Asia/Kathmandu30' ) * 11+05451780552060R_04_thEC+05454Thuth ); } 32f ( '062640qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:32:40'; } $303206Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552060+0545C' ) : 4p_303206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453206Asia/Kathmandu( '620264', $303206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:32:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:32:40 +05456 $04am30Asia/Kathmandu303206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:32:40 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

भदौ २५ मा आईफोन १६ सार्वजनिक गर्ने तयारी

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एप्पलले आगामी भदौ २५ (१० सेप्टेम्बर) मा आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्षको विशेष कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादन प्रदर्शन गर्ने योजना बनाएको हो ।

ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले एप्पल स्रोतलाई उद्धृत गर्दै सोही दिन प्रोडक्ट लञ्च कार्यक्रम आयोजना हुने सम्भावना रहेको बताएका छन् । उनका अनुसार एप्पलले अर्को हप्ता मिडिया निमन्त्रणा पठाउने सम्भावना छ ।

यस कार्यक्रममा एप्पलले नयाँ आईफोन, वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ । एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा ‘एप्पल इन्टेलिजेन्स’ फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो ।

तर, एप्पलले हालसम्म एप्पल इभेन्टको औपचारिक घोषणा गरेको छैन ।

एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ । यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने योजना बनाएको छ, भने चारवटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ, भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुनेछ ।

एप्पल वाच मोडेलहरूको हकमा, एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई, र रिफ्रेश गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने योजना बनाएको छ ।

एप्पलले एयरपड्स ४ पनि ल्याउने तयारी गरेको छ । यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ ।

Previous Post

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

Next Post

आज देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

आज देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In