• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:18:56+05:45301820266 2026-06-04T10:18:56+05:45000000Thu, 04 Jun 2026 10:18:56 +0545Thu, 04 Jun 2026 10:18:56 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000056Asia/Kathmandu 620266-10Jun+0545 301806Asia/Kathmandu5630am06p, 0000006ThursdayAsia/Kathmandu5656 262026000000 k620264 3010Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 10:18:56 +0545Asia/Kathmandu62026-06-04T10:18:56+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:18:56 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu5630am06p' === $3026pAsia/Kathmandu || '1780547636' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:18:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:56 +05456 $100630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 10Asia/Kathmandu30_2026p301820266( '100630_2026ff56Asia/Kathmandu30' ) * 10+05451780547636R_04_thEC+05454Thuth ); } 18f ( '062656qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:18:56'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547636+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:18:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:56 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:18:56 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के तपाईँलाई भोक धेरै लाग्छ ?धेरै भोक लाग्नु पनि अस्वस्थताको सङ्केत हुन सक्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
Woman eating a hamburger in modern fastfood cafe, lunch concept

Woman eating a hamburger in modern fastfood cafe, lunch concept

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरै भोक लाग्ने समस्यालाई मेडिकल भाषामा पोलिफेजिया या हाइपरफेजिया भन्ने गरिन्छ । कुनैपनि व्यक्तिको शरीरमा ऊर्जा प्राप्त गर्नको लागि भोजनको आवश्यकता पर्ने गर्छ । यसको लागि यदि तपाईं केही घण्टासम्म भोजन लिनुहुन्न भने त्यस्तो अवस्थामा भोकको महसुस गर्ने गरिन्छ । यस्तो अवस्था सिर्जना भएको छ भने तपाईंको शरीरमा स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन भन्न पनि सकिन्छ ।

एक्सरसाइज गर्ने या अन्य शारीरिक गतिविधिहरू गरेपछि अधिक भोक लाग्नु आमविषय हुन सक्छ । तर यदि तपाईंमा लामो समयदेखि धेरै भोक लाग्ने समस्या छ भने यो कुनै गम्भीर रोगको लक्षण हुन सक्छ । जस्तो डायबिटिज र हाइपोथाइरायडिज्महरु यसको लक्षणको रुपमा मान्न सकिन्छ । केही मामलामा धेरै भोक लाग्ने समस्या केही भावनात्मक वा मानसिक रोगसम्बन्धी स्थितिहरूमा समेत हुन सक्छ । जस्तो तनाव, चिन्ता या डिप्रेसनको कारण अधिक भोक लाग्नु । पोलिफेजियाको सबैभन्दा मुख्य लक्षण अत्यधिक भोक लाग्ने गर्छ । जो अधिक मात्रामा भोजन गर्ने र सामान्यभन्दा धेरै पटक भोजन गर्नुले पनि यो समस्या शान्त हुँदैन ।
धेरै भोक लाग्नु के हो ?

जब कुनै व्यक्तिलाई सामान्यभन्दा धेरै भोक लाग्नथाल्यो भने यस स्थितिलाई मेडिकल भाषामा पोलिफेजिया भन्ने गरिन्छ । पोलिफेजियाबाट ग्रस्त व्यक्तिहरु अत्यधिक मात्रामा भोजन खान लाग्छन् । कुनै कुनै समयमा धेरै भोक लाग्ने समस्या लामो समयसम्म चल्छ र बारम्बार दोहोरिरहन पनि सक्छ । धेरै खाँदैमा हरेक समय व्यक्तिको वजन बढ्छ भन्न सक्ने अवस्था छैन ।ज्यादा भोक लाग्ने समस्याको लक्षण

सामान्यभन्दा धेरै भोक लाग्नु नै आफैँमा एक किसिमको लक्षण हो । जबकि पोलिफेजियाको साथ केही अन्य लक्षण समेत देख्न सकिन्छ । जुन यसको कारण बन्नेवाला स्थितिका अनुसार नै पैदा हुने गर्छ ।

मधुमेहको कारणः

– शरीरको वजन कम हुनुु र जसको कारण थाहा नहुनु

– आँखाले ठीकसँग देख्न नसक्नु

– अत्यधिक प्यास लाग्नु

– बारम्बार पिसाब लाग्नु

– शरीरमा लागेको चोट वा नील डाम ठीक हुन धेरै समय लाग्छ

– हात वा खुट्टामा दुखाइ वा झुनझुनी हुनु

– थकानको महसुस हुनु

हाइपोग्लाइसिमियाको कारणः

– चिन्ता

– यस्तो महसुस हुनु जसरी तपाईंको हृदयको बीचबीचमा धड्कन बन्द गरिदिन्छ ।

– छाला पहेँलो बन्नु

– शरीर र हात काप्नु

– ज्यादा पसिना आउनु

– अनुहारको आसपास झम्झमाउनु

कम सुत्नुको कारण

– मुडमा बदलाव आउनु

– लापरबाही

– सचेत रहन नसक्नु वा चञ्चल भइरहनु

– अधिक दुर्घटना

– शरीरको वजन बढ्नु ।

तनावका कारण

– व्यक्तिमा अचानक अत्यधिक क्रोधको विकास हुनु

– थकानको महसुस हुनु

– टाउकोको दुखाइ

– निद्रासम्बन्धी समस्याहरू हुनु

धेरै भोक लाग्नुको जोखिम

भोक अधिक लाग्नु एक सामान्य मानसिक प्रतिक्रिया हुन सक्छ । जुन केही विशेष स्थितिमा हुन सक्छ । यसमा केही स्थितिहरु सामेल छन् । जस्तो कि बच्चा वा किशोरावस्था जसमा शरीर विकसित भइरहेको हुन्छ या अधिक शारीरिक मेहनत गर्नेवाला मान्छे नै किन नहोस् । केही मामलामा धेरै भोक लाग्ने मान्छेमा असाधारण स्थितिको संकेत समेत मिल्ने गर्छ ।

धेरै भोक लाग्नुको निम्न कारण हुन सक्छ ।

डायबिटिज मेलिस – यस कारण अन्तर्गत् शरीरमा रहेको क्यालोरी(ऊर्जा) यही समस्याका कारण पिसाबको साथ शरीरबाट बाहिर जाने गर्छ । यस स्थितिको कारण बिरामीलाई धेरै भोक लाग्न थाल्छ र यो शरीरमा क्यालोरीको मात्रालाई पूरा गर्नको लागि अधिक मात्रामा खाना खान लागिन्छ ।

ठीकसँग सुत्न नपाउनु – जब शरीरलाई पर्याप्त निद्रा पुगेन भने मान्छे त्यो हर्माेनको स्तरलाई नियन्त्रणमा राख्न सक्दैनन् जसले भोकलाई नियमित स्थितिमा राख्नेगर्छ । यस स्थितिमा अत्यधिक भोक लाग्नुका अलावा तपाईं यस्तो भोजनलाई अधिक मात्रामा खाने गर्छन् । जसमा क्यालोरीको मात्रा अधिक हुने गर्छ ।

तनाव – लगातार अधिक तनाव भइरहनु समेत भोक बढाउने कारणहरूमध्ये एक हुन सक्छ । लगातारको तनावमा रहनुले कोर्टिसोल हार्माेनको स्तर उच्च हुन्छ । जसको कारणले अधिक भोक लाग्ने गर्छ ।

ज्यादा भोक लाग्ने समस्याको रोकथाम

धेरै भोक लाग्नुको एक लक्षण हुन्छ र यसको रोकथाम गर्नको लागि यसको कारण बन्ने आन्तरिक स्थितिलाई रोक्नुपर्ने हुन्छ । प्रायःजसो निम्न विषयलाई ध्यान राखेर यसको लक्षणलाई नियन्त्रणमा राख्न सकिन्छ । जस्तै– यस्तो आहार नखानुहोस् जसमा गुलियो पदार्थ वा रिफाइण्ड कार्बाेहाइड्रेड आदि पर्छन् ।

– नियमित रुपले एक्सरसाइज गर्नुहोस्

– धुम्रपान छोड्दिनुहोस्

–गुलियो पेय पदार्थ नपिउनुहोस्

Previous Post

आँखा किन फरफराउँछ? कसरी रोक्ने?

Next Post

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना अपडेट :अहिलेसम्म १८ जनाको शव घटनास्थलबाट निकालियो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना अपडेट :अहिलेसम्म १८ जनाको शव घटनास्थलबाट निकालियो

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In