HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यस्ता व्यक्ति जसको विश्वास गर्दा दुख पाइन्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कसैप्रति भरोसा गर्नु वा कसैसँग सम्बन्ध जोड्ने काम निकै सावधानीसँग गर्नुपर्छ। किनभने सानो लापरवाहीले पनि जीवनभर दुख हुन सक्छ।

हाम्रो धर्म शास्त्रमा पनि यस्तो नीति नियम बनाइएको छ, जसले जीवनमा विपरित परिस्थितिमा हामीलाई सही बाटो देखाउन सहयोग गर्छ। देवी भागवत महापुराण देवी दुर्गामा आधारित सबैभन्दा महत्वपूर्ण ग्रन्थ हो।

यसमा देवी भगवतीका सबै अवतार र चमत्कारका विषयमा वर्णन गरिएको छ। या महापुराणमा भगवतीले यस्ता ६ मानिसका बारेमा बताएकी छन्, जोसँग कहिल्यै भरोसा गर्नु हुँदैन। यी मानिस हाम्रो जीवनमा समस्याको कारण बन्न सक्छन्।

लोभी मानिस
लोभी मनुष्य सबैभन्दा ठूलो दुश्मन हुन्छ। लोभी मानिस कसैको पनि भरोसा योग्य हुँदैन। लोभी मानिस आफ्नो फाइदाका लागि कसैलाई पनि धोका दिन सक्छ। यस्ता मानिस धर्म वा अधर्मको बारेमा सोच्दैनन्। यस्ता मानिस आफ्नो स्वार्थ पूरा गर्न जुन हदसम्म पनि जान सक्छन्। त्यसकारण लोभी मानिसबाट टाढै बस्नुपर्छ।

द्वेष वा जलनको भावना राख्ने मानिस
जो मनुष्य अरुप्रति आफ्नो मनमा जलन वा द्वेषको भावना राख्छन्, त्यस्ता मानिस छलकपट गर्ने, पापी धोका दिने हुन्छन्। उनीहरु अरुलाई तल पार्न जुन हदसम्म पनि जान सक्छन्। जलन र द्वेषको भावना राख्ने मनुष्यक लागि सही र गलतको कुनै अर्थ हुँदैन। यस्ता व्यक्तिमाथि विश्वास गर्नु दुखको कारण हुन सक्छ।,

अरुको दुख देखेर खुशी हुने
यस्ता कयौं मानिस हुन्छन् जसलाई अरुलाई दुखमा देख्दा आफू सुखको अनुभव गर्छन्। यस प्रकारमा मानिस सधैं अरुलाई दुख दिने मनसाय राखेर हिँड्छन्। यस्ता मानिस आफू त दुखमा फस्छन नै अरुलाई पनि दुखमा पार्छन्। यस्ता मानिसप्रति विश्वास गर्नु हुँदैन।

पराइ स्त्रीमाथि आँखा लगाउने
जो मनुष्य पराई स्त्रीमाथि आँखा लगाउँछन् त्यस्ता व्यक्ति हरेक समय उनीहरुको अगाडि पछाडि घुम्छन्। यस्ता व्यक्ति कुनै पनि समय स्त्रीसँग खराब व्यवहार गर्न सक्छन्। यस्ता व्यक्तिमा नराम्रो भावना उत्पन्न हुन्छ। त्यस्ता व्यक्ति आफ्नो इच्छा पूरा गर्न जुन हदसम्म पनि जान तयार हुन्छन्। यस्ता मानिस चरित्रहीन हुन्छन्। यस्ता व्यक्तिमाथि कहिल्यै पनि भरोसा गर्नु हुँदैन।

छल–कपट गर्ने व्यक्ति
छल कपटको भावना कयौं मानिसको मनमा हुन्छ। यस्तो मानिस लोभी र स्वार्थी हुन्छन्। कपटी मानिस आफ्नो स्वार्थ पूरा गर्न कसैसँग जस्तो सुकै काम गर्न पनि पछि पर्दैनन्। यस्ता व्यक्तिलाई कहिल्यै विश्वास गर्नु हुँदैन।

अहंकारी
सामाजिक जीवनमा सबै मानिसका केही सीमा हुन्छन्। प्रत्येक व्यक्तिले त्यो सीमाको पालना गर्नुपर्छ। तर अहंकारी व्यक्तिको कुनै सीमा हुँदैन। अहंकारमा मनुष्यलाई राम्रो नराम्रोको केही होश हुँदैन। अहंकारका कारण मनुष्य कहिल्यै अरुको सल्लाह पनि मान्दैनन्। र आफ्नो गल्ती स्वीकार गर्दैनन्। यस्ता व्यक्ति परिवार र साथीलाई दुख दिने प्रकारका हुन्छन्।

Previous Post

सडक र सदनलाई सशक्त बनाउने माओवादी निर्णय

Next Post

सुत्नुअघि २ वटा ल्वाङ यसरी खानुहोस्, गम्भीर समस्याबाट मिल्नेछ राहत !

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुत्नुअघि २ वटा ल्वाङ यसरी खानुहोस्, गम्भीर समस्याबाट मिल्नेछ राहत !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.