• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:03:06+05:45300320266 2026-06-04T09:03:06+05:45000000Thu, 04 Jun 2026 09:03:06 +0545Thu, 04 Jun 2026 09:03:06 +0545Asia/Kathmandu630_300306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000006Asia/Kathmandu 620266-9Jun+0545 300306Asia/Kathmandu0630am06p, 0000006ThursdayAsia/Kathmandu0606 262026000000 k620264 3009Asia/Kathmandu 0403ffAsia/KathmanduThu, 04 Jun 2026 09:03:06 +0545Asia/Kathmandu62026-06-04T09:03:06+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:03:06 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 03f ( '300306Asia/Kathmandu0630am06p' === $3026pAsia/Kathmandu || '1780543086' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:03:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:03:06 +05456 $90630 ? 300306Asia/Kathmandu() : 300306Asia/Kathmandu() + (03630) ( 9Asia/Kathmandu30_2026p300320266( '90630_2026ff06Asia/Kathmandu30' ) * 09+05451780543086R_04_thEC+05454Thuth ); } 03f ( '062606qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:03:06'; } $300306Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543086+0545C' ) : 4p_300306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450306Asia/Kathmandu( '620264', $300306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:03:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:03:06 +05456 $04am30Asia/Kathmandu300306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:03:06 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पसिना आएर तनाबमा हुनहुन्छ ?बढी पसिना आउन नदिन के गर्ने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ। यो गर्मीयाममा पसिना आउने समस्याबाट धेरै मानिसहरू पिरोलिने गरेका छन् । पसिना आउनु स्वास्थ्यका हिसाबमा राम्रो कुरा हो । किनकि शरीर भित्र रहेका विकारहरू पसिनाको रूपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन ।

शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौँ प्रकारका शारीरिक रोगहरू उत्पन्न हुनसक्छ । अतः शरीरलाई स्वास्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गर्छन्। तर त्यो सत्य होइन ।
शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरूप कैयौँ प्रकारका शारीरिक रोग उत्पन्न हुन सक्छन् । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन । अतः शरीरलाई स्वास्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । पसिना आफैँमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ । पसिनाको गन्ध भनेको तपाईँको सरसफाइसँग केन्द्रित हुन्छ ।

पसिना के हो ?छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

किन आउँछ पसिना ?

पसिना आउने कारण धेरै हुन्छन् । जसमा वंशाणुगत कारण, गर्मीमा धेरै शारीरिक श्रम गर्दा, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्दा, तेलयुक्त मसलादार खाना बराबर खाँदा, कब्जियत हुँदा लगायतका कार्यबाट पसिना आउँछ।

अन्य कुनै शारीरिक रोग वा समस्या भएमा व कुनै संक्रमित रोगहरू जस्तो मलेरिया, टाइफाइड, डेंगु ज्वरो लगायतमा रोग लागेमा पनि शरीरबाट पसिना आउँछ। साथै मानसिक तनाव, चिन्ता, डर, भयलगायतबाट पनि बढी पसिना आउँछ। यस्तै शारीरिक रूपले अत्यधिक मोटो हुनु तथा शरीरको इम्युनोसिस्टमको कारण थाइराइड ग्रन्थी बढी सक्रिय भयो भने पनि पसिना धेरै आउँछ।

किन गनाउँछ पसिना ?

पसिना एउटा बास्नाहीन र गन्धरहित हुन्छ। जब हाम्रो शरीरबाट पसिना निस्किन्छ तब छालाको सतहमा तह बन्न पुग्छ। त्यो पसिनामा कुनै कीटाणु भयो भने पसिना गनाउँछ। शरीर फोहोर भयो भने पनि पसिना गनाउने हुन्छ। काखी, महिलाको स्तनको बीच भाग, थाइको बीचमा गन्ध धेरै आएको महसुस हुन्छ।धेरै पसिना आए के हुन्छ त ?

पछिल्लो समय मानिस पसिना निकाल्न साइक्लिङ, व्यायाम, जगिङ्, मर्निङ वाक या जिममा र जुम्बामा जाने गर्दछन्। यसो गर्दा कुनै बेला आवश्यकता भन्दा बढीमात्रामा शरीरबाट पसिना आउन थाल्छ । यसरी आएको पसिनालाई चिकित्सा विज्ञानमा हाइपरहाइड्रोसिस अर्थात् अत्यधिक पसिना आउनु भनिन्छ । सामान्यतः महिलाको तुलनामा पुरुषलाई धेरै मात्रामा पसिना आउने गर्दछ ।

बढी पसिना आउन नदिन के गर्ने ?

सामान्यतया हामीले सजिलै गर्न सक्ने भनेको आफ्नो शरीरलाइ शीतल ठाउँमा राख्ने हो । जसबाट धेरै पसिना आउँदैन । पसिना बढी नआउन हामीले खानपानमा पनि ध्यान दिनुपर्छ। जसमा पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग–सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूल तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफी, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धेरै बेर भोको नरहने घाममा निस्किदा छाताको प्रयोग गर्ने, पेट्रोलियमबाट बनेका लोसनको प्रयोग नगर्ने, बेकिङ पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गरेर केही समयपछि नुहाउन सकिन्छ । बेबि पाउडर, सुगन्धित अथवा सुगन्ध नभएको पाउडर लगाउन सकिन्छ । पाउडरले पसिनालाई सोस्छ र बिहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ । बढी मसलादार खाना नखाने, खानामा लसुन, अदुवा, गोलमरीचको प्रयोग कम गर्ने र प्याजको सेवन गरियो भने अत्यधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ।

Previous Post

हरेक दिन भिजायर राखेको बदाम खानुहोस,मस्तिष्कको शक्ति बढ्नुको साथै थुप्रै फाइदा हरु पाइन्छ

Next Post

सेयर बजार {नेप्से ] परिसूचक झिनो अंकले घट्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजार {नेप्से ] परिसूचक झिनो अंकले घट्यो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In