HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मानिसको जीवनमा महत्वपपूर्ण हुनेछन् यी ४ चीज, यसो गर्ने रहन्छ माता लक्ष्मीको सदैव कृपा !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, रोचक, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिलेको समयमा पनि महान् अर्थशास्त्री तथा कूटनीतिज्ञ आचार्य चाणक्यको भनाइको पालना हुने गर्दछ। किनभने उनको भनाइमा जीवनलाई सुखी बनाउने अनेक उपाय बताएका छन्।

आचार्य अनुसार यदि बहुमूल्य वस्तुहरू फोहोरमा परेका छन् भने त्यसलाई तुरुन्तै उठाउनुपर्छ र यस्तो कममा हिचकिचाउनु हुँदैन। उदाहरणका लागि, सुन, हीरा वा चाँदी फोहोरमा परेको छ भने पनि तुरुन्तै उठाउनुपर्छ।

यी वस्तुहरूलाई कहिल्यै अपमान गर्नु हुँदैन। यसबाहेक चाणक्य नीतिमा यो पनि उल्लेख गरिएको छ कि फोहोरमा परेर पनि बहुमूल्य वस्तुको मूल्य घट्दैन।

चाणक्य नीतिमा भनिएको छ कि हरेक मानिसमा राम्रो र नराम्रो गुण हुन्छ। आफ्नो गुणले गर्दा सबै सानो ठुला हुन्छन्। त्यस कारण, हामीले सधैँ राम्रो कुरालाई मात्रा अनुसरण गर्न हिचकिचाउनु हुँदैन, चाहे त्यो जहाँबाट मिलेको होस्। आचार्य चाणक्यले यसो नगर्ने मानिसले जीवनमा सधैँ उन्नति र नाम कमाउने बताएका छन्।

आचार्य चाणक्यका अनुसार सुन चाँदीजस्तै रुपैयाँ-पैसाको पनि मूल्य फोहोरमै पर्दैमा नघट्ने बताएका छन्। त्यसैले कसैले फोहोरमा पैसा परेको देखेमा तुरुन्तै उठाउनुपर्छ वा फोहोरमा पैसा खसेमा छोड्नु हुँदैन। चाणक्य नीतिका अनुसार यसो नगर्दा माता लक्ष्मी र धनको अपमान हुन्छ।

Previous Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

Next Post

२०८० साल शुभ-अशुभ कस्तो ? हेर्नुहोस वार्षिक भविष्यफल !

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

२०८० साल शुभ-अशुभ कस्तो ? हेर्नुहोस वार्षिक भविष्यफल !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.