• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:19:49+05:45301920266 2026-06-04T12:19:49+05:45000000Thu, 04 Jun 2026 12:19:49 +0545Thu, 04 Jun 2026 12:19:49 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000049Asia/Kathmandu 620266-12Jun+0545 301906Asia/Kathmandu4930pm06p, 0000006ThursdayAsia/Kathmandu4949 262026000000 k620264 3012Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 12:19:49 +0545Asia/Kathmandu62026-06-04T12:19:49+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:19:49 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu4930pm06p' === $3026pAsia/Kathmandu || '1780554889' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:19:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:49 +05456 $120630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 12Asia/Kathmandu30_2026p301920266( '120630_2026ff49Asia/Kathmandu30' ) * 12+05451780554889R_04_thEC+05454Thuth ); } 19f ( '062649qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:19:49'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554889+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:19:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:49 +05456 $04pm30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:19:49 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

हरियो खुर्सानी स्वास्थ्यका लागि अति आवश्यक

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् ।

तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ । हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ । हरियो खुर्सानी धेरैले खानासँग रुचाउँछन् । हरियो खुर्सानीको स्वाद मात्रले पनि मानिसलाई भोक जगाउने गर्दछ ।

हरियो खुर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । दैनिक खानामा सीमित मात्रामा हरियो खुर्सानी खाने हो भने यो स्वास्थ्यलाई लाभ पुर्‍याउने गर्दछ । हरियो खुर्सानी खानुको फाइदा यस्ता छन्।

विभिन्न अध्ययनले हरियो खुर्सानीका थुप्रै फाइदा औल्याएका छन् । मात्रा मिलाएर खाने हो भने हरियो खुर्सानी स्वास्थ्यका लागि निकै लाभदायक रहेको ती अध्ययनको निश्कर्ष छ ।

यस्तै एक अध्ययनमा आधारित रहेर एनडीटीभीले प्रकाशन गरेको एक सामाग्रीमा हरियो खुर्सानीका यस्ता १० फाइदा उल्लेख छ ।

– हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै समग्रमा स्फुर्त राख्न मद्दत गर्छ ।

– यसले नाकको रक्तसन्चारलाई सहज बनाउने हुँदा रुघा, पिनासबाट जोगिन मद्दत पुग्छ ।

– यसले शरीरमा गर्मी उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाईमा कमी आउँछ ।

– शरीरलाई आवश्यक भिटामिन सी’को परिपूर्ति गर्छ ।

– यसले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइमलाई बढाउँछ, जसले मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ ।

– हरियो खुर्सानी ब्लड सुगरका विरामीका लागि त अत्यन्त लाभदायक छ । यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न ठूलो मद्दत पु-याउँछ ।

– आइरनको कर्मी परिपूर्तिका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ ।

– छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पु-याउँछ ।

– घाउबाट हुने रक्तश्राव रोक्न सघाउँछ ।

– हरियो खुर्सानीमा पर्याप्तमात्रामा बेटा क्यारोटिन भनिने एन्टिअक्सिडेन्ट हुने भएकाले ह्रृदयसँग सम्बन्धित प्रणालीलाई चुस्त राख्छ ।

Previous Post

नेपाली बजारमा सुनको मुल्य तोलामा १५ ले बढ्यो ,

Next Post

सिधे नुनको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउछ,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सिधे नुनको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउछ,

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ८ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In