• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:18:58+05:45301820266 2026-06-04T12:18:58+05:45000000Thu, 04 Jun 2026 12:18:58 +0545Thu, 04 Jun 2026 12:18:58 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000058Asia/Kathmandu 620266-12Jun+0545 301806Asia/Kathmandu5830pm06p, 0000006ThursdayAsia/Kathmandu5858 262026000000 k620264 3012Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 12:18:58 +0545Asia/Kathmandu62026-06-04T12:18:58+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:18:58 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu5830pm06p' === $3026pAsia/Kathmandu || '1780554838' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:18:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:18:58 +05456 $120630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 12Asia/Kathmandu30_2026p301820266( '120630_2026ff58Asia/Kathmandu30' ) * 12+05451780554838R_04_thEC+05454Thuth ); } 18f ( '062658qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:18:58'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554838+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:18:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:18:58 +05456 $04pm30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:18:58 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

फिनेक्स स्क्वाड : धोकेबाजहरु समात्ने महिला जासुस टोली

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पेरुमा ‘फिनेक्स स्क्वाड’ नाम गरेको महिलाहरुको समूह निकै चर्चित छ । उनीहरुको काम भनेको सम्बन्धमा विश्वासघात गर्नेहरुको जासुसी गर्ने र समात्ने हो । पछिल्ला २० वर्षदेखि यो समूह राजधानी लिमासहित देशका विभिन्न भागमा विश्वासघात गर्नेहरुलाई समात्न सक्रिय रहेको छ । यस समूहकी संस्थापक जेसिका मेलिनाका अनुसार हालसम्म उनीहरुले १० हजारभन्दा बढी केसहरु समाधान गरिसकेका छन् ।

उनीहरु जासुसीका लागि परम्परागत विधिदेखि ड्रोन सर्भिलेन्स र गोप्य क्यामेराको प्रयोग गर्छन् । विश्वासघात गर्नेहरुमा महिला वा पुरुष भनेर विभेद नगरे पनि यस समूहका सदस्यहरुमा भने सबै महिला महिला मात्र रहेका छन् । ‘यो कामका लागि महिला नै उपयुक्त छन्,’ ला रिपब्लिका पत्रिकासँग कुराकानी गर्दै मेलिनाले भनिन्, ‘उनीहरुले पुरुषहरुभन्दा राम्रो नतिजा ल्याउने भएकाले मैले मेरो समूहमा महिला मात्रै राख्ने निर्णय गरेकी हुँ ।’

उनका अनुसार महिलाहरुलाई धेरैले याद नगर्ने र उनीहरुले लुकेर काम गर्न सक्ने हुँदा राम्रो नतिजा ल्याउन सक्छन् । मानिसहरुलाई आफ्नो पार्टनरले धोका दिएको पत्ता लगाउने आवश्यकताले यो समूहको जन्म भएको मेलिनाको भनाई छ ।

विशेष गरेर सम्बन्धविच्छेद र बालबालिकालाई आफूसँगै राख्नका लागि प्रमाणहरु चाहिने उनले बताइन् । पूर्वजासुस रहिसकेका आफ्नो अंकलसँग काम गरेपछि उनलाई बजारको यो आवश्यकता पूर्ति गर्ने सोच आएको थियो । फिनेक्स स्क्वाडमा कार्यरत जासुस आडा हिनोस्ट्रोजाका अनुसार हरेक केस फरक–फरक हुन्छन् । तर कहिलेकाहीँ केही घण्टामा नै सबै प्रमाणहरु जुट्छन् । उनले सबैभन्दा चाँडो ४ घण्टाभित्र एउटा केस समाधान गरेको सुनाइन् ।

पछिल्ला २० वर्षमा समूहले संकलन गरेको तथ्यांक अनुसार महिलाहरु पुरुषभन्दा बढी धोका दिन्छन् । जासुस लिज रोड्रिग्वेजका अनुसार उनीहरुले हेर्ने ७० प्रतिशत केसहरु महिलाको हुन्छ । संस्थापक मेलिनाका अनुसार गत वर्ष उनले प्रति हप्ता हेरेको १० केसहरुमध्ये ८ वटा महिलाले धोका दिएको बारेमा थियो । एजेन्सी

Previous Post

पुरुषले विवाह अघि बोल्ने झुट, ? थाहा पाउनुहोस्

Next Post

हजुर को गोत्र थाहा छ ? थाहा छैन भने हेर्नुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

हजुर को गोत्र थाहा छ ? थाहा छैन भने हेर्नुहोस

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ७ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In