• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:14:11+05:45301420266 2026-06-04T11:14:11+05:45000000Thu, 04 Jun 2026 11:14:11 +0545Thu, 04 Jun 2026 11:14:11 +0545Asia/Kathmandu630_301406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000011Asia/Kathmandu 620266-11Jun+0545 301406Asia/Kathmandu1130am06p, 0000006ThursdayAsia/Kathmandu1111 262026000000 k620264 3011Asia/Kathmandu 0414ffAsia/KathmanduThu, 04 Jun 2026 11:14:11 +0545Asia/Kathmandu62026-06-04T11:14:11+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:14:11 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 14f ( '301406Asia/Kathmandu1130am06p' === $3026pAsia/Kathmandu || '1780550951' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:14:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:14:11 +05456 $110630 ? 301406Asia/Kathmandu() : 301406Asia/Kathmandu() + (14630) ( 11Asia/Kathmandu30_2026p301420266( '110630_2026ff11Asia/Kathmandu30' ) * 11+05451780550951R_04_thEC+05454Thuth ); } 14f ( '062611qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:14:11'; } $301406Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780550951+0545C' ) : 4p_301406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu( '620264', $301406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:14:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:14:11 +05456 $04am30Asia/Kathmandu301406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:14:11 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पाठे-घरको मुखको क्या’न्सर हुनुअघि देखिन्छन् यस्ता सं’केत,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पाठे’घरको मुखको क्या’न्सर कसरी हुन्छ र यसबा’ट कसरी बच्ने ?
पाठे’घरको तल्लो भागलाई पा’ठेघरको मु’ख भनिन्छ । जसलाई अंग्रेजीमा स’र्भिक्स भनिन्छ । यसको क्या’न्सर भयो भने पाठे’घरको मुख’को क्यान्स’र भनिन्छ ।

– पाठेघरको मुख’को क्यान्स’र कसरी हुन्छ ?

शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि भयो भने त्यसलाई क्या’न्सर भनिन्छ । पाठे’घरको मुखको को’षिकाहरुको अनियन्त्रित वृ’द्धि भयो भने पाठेघ’रको मुख’को क्यान्स’र हुन्छ । जसलाई सर्भा’इकल क्या’न्सर पनि भनिन्छ ।

– पाठे-घरको मुखको क्या:न्सर कस्तो रोग हो ?

यो एक किसिमको यौ :न सम्प’र्कबाट सर्ने स’रुवा रोग हो । यस रो’गको मूल कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइ-रस (एचपीभी)लाई लिइन्छ । यो भाइ-रसको संक्र-मण यौ न स’म्पर्क गरेपछि पुरुष’बाट महिलामा सर्छ । यस भाइ’रसको पाठे-घरको मु’खमा संक्र’मण भइसकेपछि त्यसले पाठे’घरको मुखको कोषिका’हरुभित्र गएर परिवर्तन ल्याउँछ ।

यो भाइ’रसको संक्र’मण हुँदैमा क्या न्सर हुन्छ भन्ने होइन । यदि महिलाको शरीरको रोग’सँग ल’ड्न सक्ने क्षमता राम्रो छ भने यसले संक्रमण’लाई रोक्छ र को’षिकाहरुको अनि’यन्त्रित वृ’द्धि हुन पाउँदैन । जसले क्यान्स’र हुने सम्भावना कम हुन्छ । एचपी’भीको बारम्बार संक्र’मण भएको लामो समयपछि मात्र पाठे-घरको मुखको क्या-न्सर देखिन सक्छ ।

– कस्ता महिला-हरुमा पाठेघरको मु’खको क्या-न्सर हुने सम्भावना बढी हुन्छ ?

कलिलो उमैरमा यौ :न स’म्पर्क गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चाहरु पाउने, छोटो अन्तरा’लमा लगातार बच्चा पाउने महिलामा पाठे:घरको मुखको क्या न्सर हुने सम्भाव’ना बढी हुन्छ ।

धेरै जनासँग यौ :न सम्प’र्क गर्ने वा यौ :न व्यवसायमा लागेका महिला’हरुमा पनि यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । महिलाले एउटै पार्ट-नरसँग यौ;नसम्बन्ध राखे पनि त्यही पार्ट’नरले अरु धेरै महिलासँग यौ:नसम्ब’न्ध राख्छ भने त्यस्तो मान्छेबाट एच.पीभी.को संक्र:मण हुने सम्भाव’ना बढी हुन्छ ।

धूम’पान गर्ने, यौ न सम्प’र्कबाट सर्ने अरु रोग’हरु लागेका र रो;गसँग लड्ने क्षमता कम भएका महिला’हरुमा पनि पाठे:घरको मुखको क्या;न्सर हुने सम्भा’वना बढी हुन्छ ।

-पाठे’घरको मु’खको क्या ;न्सर भएको कसरी थाहा पाउने ?

यस रोगको सुरुमा केही पनि लक्षणहरु नदेखिन’सक्छ । धैरैजसोमा यो रो’गका संकेतहरु देखिँदा रो;ग फैलिसकेको हुन्छ । त्यस्ता महिला’हरुमा यौ; नांगसम्बन्धी विभिन्न समस्या’हरु देखिन सक्छन् ।

जस्तैः महि’नावारी नभएको बेला पनि रक्त-श्राव हुनु, यौ नसम्पर्क गरिसकेपछि यौ :नांगबाट रग त बग्ने (पोस्ट को’इटल ब्लि’डिङ ), यौ;नांगबाट गन्हाउने पानी बग्ने, यौ; नांगबाट रग:त मिसिएको पानी बग्ने, महिनावारी सुकि’सकेका महिलाहरुमा फेरि र क्त श्राव हुने हुन्छ ।

यस्ता लक्षण देखिँदैमा पाठे-घरको मुखको क्या न्सर भएको छ भन्ने होइन । तर, यी लक्षण हरु देखापरेमा तुरुन्त डाक्ट रको सम्पर्कमा गएर जाँच गराउ नु पर्दछ । यो रो ग फैलँदै जाँदा पि साबको थै’ली वा दि सा गर्ने भागलाई पनि छुन सक्छ जसले गर्दा दि’सा-पिसा:बस’म्बन्धी
सम’स्याहरु पनि देखिन सक्छ ।

जस्तैः पि’साबमा रग’त देखिने, यौ:नांगबाट दिसा’पिसाब चुहिने, दि’सा गर्न गाह्रो हुने र दिसा गर्दा रग त बग्ने हुन्छ । यो रो ग जटि’ल बन्दै गएपछि तौ’ल घट्दै जाने तथा खा’नामा रुचि कम हुने जस्ता लक्षण’हरु पनि दे’खिन्छन् ।

– पाठे :घरको मुखको क्या:न्स’रबाट ब’च्न के गर्ने ?

रोग’बाट बच्न किशोर-किशोरीलाई यौ न शिक्षा दिनुपर्छ । किशोरी:लाई सुरक्षित यौ न स’म्पर्कको विधिहरु सिकाउ’नुपर्छ । किशोर-किशोरीलाई एच’पीभीविरु-द्ध भ्या:क्सिन पनि सहज रूपमा उपलब्ध गराउनु पर्दछ । यौ न सम्बन्ध राखिसकेका महिलाहरुले कुनै स मस्या नदेखिए पनि निय’मित रुपमा सर्भाइकल क्या :न्सरको स्क्रीनि’ङ गर्ने जाँच’हरु जस्तैः प्याप स्मेयर, एल’बीसी तथा एचपीभी, डीए’नए टेस्ट गर्नु’पर्छ ।

यी जाँचहरुले पाठे’घरको मुखमा रहेका क्या :न्सर हुनु’भन्दा अगा’डिका परि’वर्तनहरु (प्रि-क्यान्सरस लिजन्स) लाई पत्ता लगाएर तुरुन्त उ’पचार गर्न मद्द’त पुर्‍याउँछ । यो रोग लागेको पुष्टि गर्न पाठे’घरको मुखका कोशिका’हरुको जाँच (सर्भाइ’कल बा’योप्सी) गर्नुपर्दछ ।

– यसको उप’चार के हो ?

पा’ठेघरको मुखको क्या’न्स’रका ४ वटा चरणहरू हुन्छन् । पहिलो चरणमा यो रोग पाठे’घरको मुखमै सीमित हुन्छ । यो रो’ग नजिकैका अरु अंगहरुतिर क्रमशः फैलिँदै जान्छ र सोही रुपमा यस रोगको चरण पनि बढ्दै जान्छ । यो रोगको धेरैजसो चरण’हरुमा रेडियो-थेरापीले काम गर्दछ ।

यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठे’घरको क्या’न्स’रसम्बन्धी जटिल शल्य’क्रिया गरेर यसको उ’प’चार गर्न सकिन्छ ।पाठे’घरको मुखको क्या’न्सर फैलिसकेको अवस्थामा शल्य’क्रिया गरेरमात्र पुग्दैन र यसको उ’पचा’रको लागि कि’मोरेडियोथेरा’पी पनि चाहिन्छ ।

Previous Post

शरीरका अनावश्यक रौँ हटाउन चाहनुहुन्छ ? यी घरेलु उपायको प्रयोग गर्नुहोस्।

Next Post

१३९ दिनसम्म यी व्यक्तीमा रहनेछ शनिको कृपा, पूरा हुनेछ विदेश जाने

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
यी भाग्यमानी राशिहरु, देवको विशेष कृपा !

१३९ दिनसम्म यी व्यक्तीमा रहनेछ शनिको कृपा, पूरा हुनेछ विदेश जाने

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In