• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:05:37+05:45300520266 2026-06-04T10:05:37+05:45000000Thu, 04 Jun 2026 10:05:37 +0545Thu, 04 Jun 2026 10:05:37 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000037Asia/Kathmandu 620266-10Jun+0545 300506Asia/Kathmandu3730am06p, 0000006ThursdayAsia/Kathmandu3737 262026000000 k620264 3010Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 10:05:37 +0545Asia/Kathmandu62026-06-04T10:05:37+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:05:37 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu3730am06p' === $3026pAsia/Kathmandu || '1780546837' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:05:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:05:37 +05456 $100630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 10Asia/Kathmandu30_2026p300520266( '100630_2026ff37Asia/Kathmandu30' ) * 10+05451780546837R_04_thEC+05454Thuth ); } 05f ( '062637qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:05:37'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546837+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:05:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:05:37 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:05:37 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मानव जीवनको खुसी योग

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

योग– विशेषगरी, प्राण योग शारीरिक र मानसिक विकारबाट मुक्त भई निर्मल बन्ने सरल मार्ग हो। वर्तमान युगमा आनन्द र शान्तिपूर्वक बाँच्ने आकांक्षा मानवले हरपल राखिरहेको हुन्छ। स्वस्थ र खुसीका साथ जीवन जिउने उसको अधिकार पनि हो। यिनै तथ्यलाई हृदयंगम गर्दै पतञ्जली योगपीठका संस्थापक अध्यक्ष योगऋषि स्वामी रामदेवजी तथा महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीबाट प्राचीन ऋषिमुनिहरूको तपोबल र ज्ञानबलद्वारा अद्भुत सार्वकालिक, सार्वभौमिक एवं सार्वजनिक जीवन विद्या– योग र व्यायामलाई अत्यन्तै सुन्दर ढंगले विश्वसमक्ष प्रस्तुत गरिएको छ।

यसमा मन्त्र पाठ, योगिक जगिङ, सूर्य नमस्कार, परम्परागत व्यायाम, आसन, प्राणायाम, योग निद्रा आदि गरी दस चरणमा विभाजन गरिएको छ। अचेल स्थिरचित्तको बडो आवश्यकता छ। योगको माध्यमबाट व्यक्ति एकाग्र र खुसी हुन्छ। कार्यक्षमता र गुणवत्तामा सुधार आउँछ। तब परिवार, समाज, राष्ट्र एवं सम्पूर्ण जगत्मा शान्ति, सौहार्द्र र सद्भावको वातावरण बन्छ। यसका निम्ति दैनिक योगिक दिनचर्या पालना गर्नैपर्छ।

महर्षि पतञ्जलीका अनुसार अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतना, निर्बलताबाट सबलता, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग। श्रीमदभागवत् गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनको अभिन्न अंग भनिएको छ–  कर्मयोग, ज्ञानयोग र भक्तियोग। जीवनमा खुसी र सुख प्राप्त गर्ने आधार यिनै हुन्।

तर, खुसी, आनन्द अनि ऐश्वर्य कहाँ लुकेको छ ? मानिस यसबाट टाढा पुगिसकेको छ। विकारहरूले मलिन हुँदै गइरहेको छ। मन÷शरीर निर्मल नहुँदासम्म कहाँ सुख–शान्ति मिल्छ र ? विज्ञानले सुविधा त दिन सक्यो, बाहिरी वातावरण रमाइलो बनायो, तर, भित्रको सुख आनन्द दिन सकेन। भित्री प्रसन्नता र स्वस्थता योग विज्ञानद्वारा मात्रै सम्भव छ भन्ने विषय विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ। लाखौंलाख मानिसको प्रयोग र अनुभवबाट प्रमाणित भइसकेको छ।

मैले योग विधिका चरणहरूबारे माथिको अनुच्छेदमा उल्लेख गरिसकेको छु। प्रशिक्षित वरिष्ठ योग गुरुबाट ज्ञान हासिल गर्नुहोस् अनि योगासनमा हरेक बिहानी चरणबद्ध रूपमा बस्नुहोस्। अनि अनुभवले सिधा परिणाम दिनेछ। तर, सकारात्मक परिणाम प्राप्त गर्न योग प्रशिक्षण विधि, समय र निरन्तरता हुनैपर्छ। कहिलेकाहीँ मात्र गर्नु निरर्थक छ।

योग हाम्रो अनुपम जीवन पद्धतिलाई सुनौलो उषातर्फ डोहो¥याउने सुन्दर मार्ग हो। सकारात्मक जीवनशैली हो। अक्सिजनयुक्त रगत ग्रहण गर्ने विधि हो। आन्तरिक सूक्ष्म व्यायाम हो। बुढ्यौली ढिलो आउने प्रक्रिया हो। एक आध्यात्मिक चिकित्सा पद्धति हो। आत्मऔषधि हो। आत्म अनुशासन हो, अनि सुन्दरतम् शृंगार पनि। मनमा हिम्मत, हौसला अनि एकाग्रता यसका गहना हुन्। योगबाट सुखानुभूतिको आभास हुन्छ। नसा–नसामा जोश र उमंगको नदी बग्न थाल्छ। मानिस मानसिक र आत्मिक तथा शारीरिक दृष्टिले पनि सुन्तलित हुन्छ। यही नै स्वस्थता र खुसीको अर्को नाम हो।

जीवनलाई उत्सवका रूपमा लिन योगले सिकाउँछ। म र मेरो सट्टा हामी र हाम्रो भावना सिर्जना गर्छ। पारिवारिक श्रद्धा, माया र ममता अनि सुख–दुःखको साझेदारी सिकाउँछ। रिस, राग र झगडालाई निमिट्यान्न पार्छ।

यिनै तथ्यलाई हृदयंगम गर्दै हामी सम्पूर्ण देशवासीहरूको सुख, शान्ति र स्वस्थ परिवार र समाज सिर्जना गर्ने हेतु नेपाल सरकारबाट योग शिक्षालाई अभिवृद्धि गर्न प्राथमिक तहदेखि विश्वविद्यालयसम्म अनिवार्य योग शिक्षालाई समावेश गर्ने, विकटदेखि राजधानीसम्मका सर्वसाधारण जनतालाई निःशुल्क योग शिक्षा दिने, अदालत, सरकारी निकाय, जनप्रतिनिधि आदिमा पनि यो पवित्र शिक्षालाई सम्प्रेषण गर्दा देशको उन्नतिमा पथ टेवा पुग्ने कुरा अनुरोध गर्न चाहन्छु। अन्त्यमा दसौं अन्तर्राष्ट्रिय योग दिवसका पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गरौं योग, रहुँ निरोग।

पूर्वप्रहरी नायब महानिरीक्षक महत, पतञ्जली योग समिति, नेपालका संरक्षक हुन्।

Previous Post

सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस् मिल्नेछ लाभ

Next Post

बुटवलको डेल्टा कम्प्लेक्स जलेर ध्वस्त भयो

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बुटवलको डेल्टा कम्प्लेक्स जलेर ध्वस्त भयो

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In