• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:09:30+05:45300920266 2026-06-04T08:09:30+05:45000000Thu, 04 Jun 2026 08:09:30 +0545Thu, 04 Jun 2026 08:09:30 +0545Asia/Kathmandu630_300906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000030Asia/Kathmandu 620266-8Jun+0545 300906Asia/Kathmandu3030am06p, 0000006ThursdayAsia/Kathmandu3030 262026000000 k620264 3008Asia/Kathmandu 0409ffAsia/KathmanduThu, 04 Jun 2026 08:09:30 +0545Asia/Kathmandu62026-06-04T08:09:30+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:09:30 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 09f ( '300906Asia/Kathmandu3030am06p' === $3026pAsia/Kathmandu || '1780539870' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:09:30 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:09:30 +05456 $80630 ? 300906Asia/Kathmandu() : 300906Asia/Kathmandu() + (09630) ( 8Asia/Kathmandu30_2026p300920266( '80630_2026ff30Asia/Kathmandu30' ) * 08+05451780539870R_04_thEC+05454Thuth ); } 09f ( '062630qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:09:30'; } $300906Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539870+0545C' ) : 4p_300906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu( '620264', $300906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:09:30 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:09:30 +05456 $04am30Asia/Kathmandu300906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:09:30 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

अनुसन्धान भन्छ– तीव्र दौडनेको आयु लामो हुन्छ।

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नियमित दौड स्वस्थ जीवनका लागि महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अति व्यायामले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ भन्ने तथ्य यसअघिका अध्ययनले देखाएका थिए । ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले तीव्रगतिमा दौडनेहरूको आयु आमसर्वसाधारणको दाँजोमा लामो हुने देखाएको छ । अनुसन्धानकर्ताले चार मिनेटभन्दा कम समयमा एक माइल कुद्न सक्ने क्षमता भएका धावकबारे अध्ययन गरेका थिए । जसमा उनीहरूको आयु आमजनसंख्याको दाँजोमा पाँच वर्ष लामो हुन सक्ने देखियो ।

स्पोर्टस् कार्डियोलोजिस्ट तथा हर्ट, एक्सरसाइज एन्ड रिसर्च ट्रायल्सका प्रमुख आद्रे ला गार्ची र उनको टिमले चार मिनेटभन्दा कम समयमा एक माइल दौडन सक्ने दुई सय पुरुष धावकहरूको डाटा अध्ययन गरेको थियो । सन् १९२८ देखि १९५५ सम्मको अवधिमा जन्मिएका २ सय धावकबारे अनुसन्धान गरिएको हो । जसमध्ये ६० जना अर्थात् ३० प्रतिशतको निधन भइसकेको छ । एक सय ४० जना अहिले पनि जीवित छन् ।

जतिवेला उनीहरू चार मिनेटभन्दा कम समयमा दौडन्थे, त्यतिवेला उनीहरूको औसत उमेर २३ वर्ष थियो । अनुसन्धानकर्ताहरूका अनुसार यस समूहमा सहभागी भएकाहरूको औसत आयु ७३ वर्ष हो । जो, बाँचेका छन्, उनीहरूको औसत आयु ७७ छ ।

ती धावक विभिन्न महादेशका २८ देशबाट हुन् । ‘हाम्रो अनुसन्धान कसरी अभ्यासले राम्रा धावकहरूलाई दीर्घकालीन रूपमा प्रभावित गरेको हुन्छ भन्नेमा रह्यो,’ ला गिर्चीले भने ।

अध्ययनको निष्कर्ष
प्रायः अवस्थामा जो चार मिनेटभन्दा कम समयमा एक माइल दौडने क्षमता राख्थे, उनीहरूको आयु अपेक्षित औसत आयुभन्दा पाँच वर्ष बढी रहेको पाइयो । ती मानिस जो, १९५० को दशकमा चार मिनेटभन्दा कम समयमै एक माइल दौडन सक्थे, उनीहरू आमजनसंख्याको दाँजोमा नौ वर्ष बढी बाँचेका छन् । १९६० को दशकमा चार मिनेटभन्दा कम समयमै एक माइल दौडिएका तुलनात्मक रूपमा पाँच वर्ष ६ महिनाभन्दा बढी बाँचेका छन् । १९७० को दशकमा यसरी दौडिएका तीन वर्षभन्दा बढी बाँचेका छन् ।

ला गिर्चीका अनुसार साइकल चलाउनेहरू पनि बढी बाँचेको देखिन्छ । टुर दी फ्रान्सजस्ता प्रतिस्पर्धामा सहभागी हुने साइक्लिस्टहरूको औसत उमेर पनि आमजनसंख्याको दाँजोमा धेरै छ ।

थप अध्ययन जरुरी : ट्रयासी ज्यास्लो, स्पोर्टस् मेडिकल स्पेसलिस्ट
अमेरिकी बालरोग विशेषज्ञ तथा स्पोर्टस् मेडिकल स्पेसलिस्ट ट्रयासी ज्यास्लो यस विषयबारे थप अनुसन्धान र व्याख्या हुन जरुरी रहेको बताउँछिन् । उनले यसअघिका अध्ययनभन्दा यसको नतिजा फरक देखिएको बताइन् । ‘यसअघिका अध्ययनले अति व्यायाम गर्दा मुटुसम्बन्धी समस्या बढ्न सक्न वा यसको कार्यसञ्चालनमै परिवर्तन आउन सक्ने संकेत गरेका थिए । यो अध्ययन फरक भए पनि केवल धावकमा मात्रै केन्द्रित छ । यसले अन्य खेलका खेलाडीलाई समावेश गरेको छैन,’ उनले भनिन्, ‘यसका लागि ठूलो संख्यामा अन्य खेलका खेलाडीमा समेत अनुसन्धान गरेर त्यसको नतिजालाई तुलना गर्न आवश्यक देखिन्छ ।’

‘यही अध्ययनलाई हेरेर मानिसलाई आफ्नो व्यायामको शैलीलाई बदल्न सुझाव दिन सकिँदैन । तर, यसअघि अति व्यायाम गर्दा जस्ता जोखिम रहने ठानिएको थियो, त्यति जोखिम नहुने यसले देखाउँछ । तर, यसबारे अझै अनुसन्धान जरुरी छ । माथिल्लोस्तरका खेलाडीबाट प्रेरित भएर आफ्नो व्यायामलाई निरन्तर जारी राख्नु राम्रो हुन्छ,’ उनले भनिन् ।

Previous Post

नारायणगढ–मुग्लिन सडक : पच्चीस ठाउँमा पहिरोको जोखिम

Next Post

नराम्रो सपना देख्नुहुन्छ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नराम्रो सपना देख्नुहुन्छ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In