• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:15:40+05:45301520266 2026-06-04T11:15:40+05:45000000Thu, 04 Jun 2026 11:15:40 +0545Thu, 04 Jun 2026 11:15:40 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000040Asia/Kathmandu 620266-11Jun+0545 301506Asia/Kathmandu4030am06p, 0000006ThursdayAsia/Kathmandu4040 262026000000 k620264 3011Asia/Kathmandu 0415ffAsia/KathmanduThu, 04 Jun 2026 11:15:40 +0545Asia/Kathmandu62026-06-04T11:15:40+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:15:40 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 15f ( '301506Asia/Kathmandu4030am06p' === $3026pAsia/Kathmandu || '1780551040' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:15:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:15:40 +05456 $110630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 11Asia/Kathmandu30_2026p301520266( '110630_2026ff40Asia/Kathmandu30' ) * 11+05451780551040R_04_thEC+05454Thuth ); } 15f ( '062640qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:15:40'; } $301506Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551040+0545C' ) : 4p_301506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620264', $301506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:15:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:15:40 +05456 $04am30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:15:40 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

हामीले दैनिक आलु खादा के हुन्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आलुलाई तरकारीको राजा भनिन्छ । हरेक तरकारीमा आलु हालिन्छ । आलुकै अचार, भुटेको आलु, पोलेको आलु । आलुकै परौठा, आलुकै तरकारी । बाहिर खान जाँदा पनि धेरैजसो भेज मेनुमा आलु नै हुन्छ । आलुमा उच्च मात्रामा कार्बोहाइड्रेट्स पाइन्छ । मधुमेहका रोगी लागि त आलु हानिकारक पनि छ । दिनहुँ आलु खाँदा के हुन्छ ? के यसले हाम्रो शरीरमा ठुलै क्षति गराउँछ ?

आलुमा पाइन्छ यी पोषक तत्त्व;

सबैभन्दा पहिले कुरा गरौँ आलुमा के–कस्ता पौष्टिक तत्त्व पाइन्छ भनेर । १०० ग्राम आलुमा ७७ प्रतिशत पानी हुन्छ । यसका साथै यसमा १ दशमलव ९ ग्राम प्रोटिन, २० दशमलव १ ग्राम कार्बोहाइड्रेट, ० दशमलव ९ ग्राम चिनी, १ दशमलव ८ ग्राम फाइबर र ० दशमलव १ ग्राम फ्याट पाइन्छ । सय ग्राम आलु खानुभयो भने तपाईँले ८७ क्यालोरी पाउनु हुन्छ । यस बाहेक पनि आलुमा पोटासियम, भिटामिन बी६, भिटामिन सी र फोलेट जस्ता तत्त्व पनि पाइन्छ । यसरी हेर्दा, आलु आहारको पूर्ण प्याकेज हो ।
दैनिक आलु खाँदा शरीरमा कस्तो असर पर्छ ?

आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यसमा दुई मत छैन । हरेक नेपालीको घरमा आलु दैनिक रूपमा तरकारीको हिस्सा हुन्छ । आलु दिनहुँ खाँदा शरीरलाई कति हानि र फाइदा पुर्‍याउँछ भन्ने कुरा आलुलाई कसरी खाने भन्नेमा भर पर्छ । आलुलाई तेलमा तारेर, धेरै बेर पकाएर खाँदा पक्कै पनि हानी हुन्छ । तर यदि तपाई स्वस्थ हुनुहुन्छ, मोटोपना वा मधुमेहका रोग लागेको छैन भने सीमित मात्रामा आलु खाँदा खासै हानी हुन्न ।के यसले तौल बढाउँछ ?

धेरै आलु खाँदा तौल त बढ्ने पक्का छ । विशेषगरी जब आलुलाई तेलमा डिप फ्राई गरेर वा भुटेर खाइन्छ, यस्तो आलुले तौल बढाउँछ । आलुमा क्यालोरी धेरै हुन्छ । आलुलाई डिप फ्राई गरेर खाँदा त्यसमा अस्वस्थकर चिल्लोको मात्रा बढ्छ । त्यसैले आलु सीमित मात्रामा खानपर्छ । दैनिक रूपमा डिप फ्राई नगरीकन २५–५० ग्राम आलु खानु हुन्छ र तपाई सवस्थ हुनु हुन्छ भने यसले खासै क्षति पुर्याउँदैन । तर योभन्दा धेरै आलु खानुभयो भने हानि हुन्छ ।

के आलुले रगतमा चिनीको मात्रा बढाउँछ ?

आलुमा कार्बोहाइड्रेट त धेरै हुन्छ नै यसमा स्टार्च पनि धेरै हुन्छ । त्यसैले, साधारण आलुको तरकारी धेरै खाइयो भने पनि रगतमा चिनी बढ्छ । त्यसैले मधुमेहका बिरामीले सीमित मात्रामा मात्रै आलु खानुपर्छ । तर उनीहरूले भुटेको आलु धेरै खाए चिनी त बढ्छ नै अन्य समस्या पनि बढ्छ । धेरैजसो मधुमेहका बिरामीमा धेरै आलु खाएर रगतमा चिनीको मात्रा बढेको पाइन्छ । आलुलाई बारम्बार तार्न प्रयोग गरिने तेलमा तारेर खादा धेरै क्षति हुने डाक्टरहरू बताउँछन् । यसरी तारेको आलु खाँदा ट्रान्स फ्याट बढेर तौल र चिनी दुवै बढ्छ ।

त्यसोभए कसरी खाने आलु ?

आलुलाई सामान्य तरिकाले उसिनेर खानु उत्तम हुन्छ । तेलमा धेरै तार्नु हुन्न । तपाई मोटो हुनुहुन्छ वा मुटु सम्बन्धी समस्या छ वा मधुमेहको रोगी हुनुहुन्छ दिनहुँ कति आलु र कुन तरिकाले खाने भनेर आहार विज्ञसँग परामर्श लिन सकिन्छ । बोक्रासहितको आलु खाँदा क्षति कम हुन्छ ।

Previous Post

खाना पचाउने घरेलु उपाय यी हुन्

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ३१ गते बिहिबार हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ३१ गते बिहिबार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In