• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:27:34+05:45302720266 2026-06-04T09:27:34+05:45000000Thu, 04 Jun 2026 09:27:34 +0545Thu, 04 Jun 2026 09:27:34 +0545Asia/Kathmandu630_302706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000034Asia/Kathmandu 620266-9Jun+0545 302706Asia/Kathmandu3430am06p, 0000006ThursdayAsia/Kathmandu3434 262026000000 k620264 3009Asia/Kathmandu 0427ffAsia/KathmanduThu, 04 Jun 2026 09:27:34 +0545Asia/Kathmandu62026-06-04T09:27:34+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:27:34 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 27f ( '302706Asia/Kathmandu3430am06p' === $3026pAsia/Kathmandu || '1780544554' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:27:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:34 +05456 $90630 ? 302706Asia/Kathmandu() : 302706Asia/Kathmandu() + (27630) ( 9Asia/Kathmandu30_2026p302720266( '90630_2026ff34Asia/Kathmandu30' ) * 09+05451780544554R_04_thEC+05454Thuth ); } 27f ( '062634qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:27:34'; } $302706Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544554+0545C' ) : 4p_302706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu( '620264', $302706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:27:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:34 +05456 $04am30Asia/Kathmandu302706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:27:34 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आज नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार भोलि राति सवा नौ बजे सुरु हुनेछ र

नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दैछ । समुह चरणको पहिलो खेलमै पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स सग खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ । दशकपछि ट्वान्टी–२० विश्वकपमा फर्किएको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा उत्रदा पहिलो खेलबाटै उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ  ।

कुनै पनि खेलाडीको अन्तिम सपना हुने गरेको विश्वकपमा पुग्नु आफैमा ठुलो भएको र अव यसलाइ सक्दो सम्झनलायक बनाउनु पर्नेमा खेलाडीहरुको दुइमत छैन । नेपालले पहिलो पटक विश्वकप खेल्दा टोलीमा रहेका विनोद भण्डारी सहितका खेलाडीहरु नेपालको विश्वकप यात्रा अविश्मरणीय हुने बताउँछन्।

समूह डी मा रहेको नेपाल भन्दा समूहका अन्य टोली आईसीसी वरीयता र प्रदर्शनका हिसाबले बलिया छन्  । नेपालको समूहमा एकपटकको टी–२० च्याम्पियन श्रीलंका र विश्व क्रिकेटकै बलियो राष्ट्र दक्षिण अफ्रिका छन् । श्रीलंका सन् २०१४ को विश्वकप विजेता हो भने टि-२० वरीयताको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलमा पुगेको छ । विश्वकपमा निरन्तर सहभागी राष्ट्र बंगलादेश पनि नेपालकै समूहमा छ । बंगलादेश टी–२० विश्वकपमा निरन्तर सहभागी राष्ट्र हो भने एसोसिएट राष्ट्रमा नेपालको कडा प्रतिद्वन्द्वीका रूपमा नेदरल्यान्ड्स रहेको छ । नेदरल्यान्ड्स विरुद्ध नेपालले मंगलबार पहिलो खेल खेल्दा दोस्रो खेल जेठ ३० गते श्रीलंकासंग खेल्नेछ। तेस्रो खेल असार १ गते दक्षिण अफ्रिकासंग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार ३ गते बंगलादेश विरुद्ध खेल्दै नेपालले समूह चरणको खेल सक्नेछ ।

समूह चरणमा हुने चार खेल मध्य नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेर नेपालले इतिहास रचेको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शनको मात्र होइन आफुभन्दा बलिया टोलीलाई कडा टक्कर दिदै विश्व क्रिकेट जगतमा नेपाल उदाएको छ भन्ने सन्देश पक्कै छोड्नेछ ।

Previous Post

गणेश पूजा कसरी गर्ने ? ११ मन्त्र जप्नुहोस् मिल्नेछ शुभ लाभ

Next Post

सुनको मुल्य एकैदिन १७ सयले बढ्यो अहिले सम्मकै नया रेकर्ड ‘

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

सुनको मुल्य एकैदिन १७ सयले बढ्यो अहिले सम्मकै नया रेकर्ड '

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In