• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:19:56+05:45301920266 2026-06-04T09:19:56+05:45000000Thu, 04 Jun 2026 09:19:56 +0545Thu, 04 Jun 2026 09:19:56 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000056Asia/Kathmandu 620266-9Jun+0545 301906Asia/Kathmandu5630am06p, 0000006ThursdayAsia/Kathmandu5656 262026000000 k620264 3009Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 09:19:56 +0545Asia/Kathmandu62026-06-04T09:19:56+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:19:56 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu5630am06p' === $3026pAsia/Kathmandu || '1780544096' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:19:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:19:56 +05456 $90630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 9Asia/Kathmandu30_2026p301920266( '90630_2026ff56Asia/Kathmandu30' ) * 09+05451780544096R_04_thEC+05454Thuth ); } 19f ( '062656qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:19:56'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544096+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:19:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:19:56 +05456 $04am30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:19:56 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्मीमा एसी खोलेर सुत्दा हुने समस्याहरु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दिनहुँ तापक्रम बढ्दै गइरहेको छ यस्तो अवस्थामा एसीको प्रयोग गर्नु अत्यावश्यक पनि हुने गर्छ । तर लामो समय एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी समस्याहरु हुन सक्छन् ।

नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु हुन्छन् । यसबारेमा विस्तारमा जानौं ।

एसी खोलेर रातभर सुत्ने गर्दा टाउको दुख्ने समस्या हुन सक्छ । एसी चलिरहँदा यसको चिसो हावा विस्तारै टाउकोमा लगातार आइरहन्छ जसले गर्दा टाउकोमा भारीपन महसुस हुन सक्छ ।

रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ । जसले गर्दा छाला सुख्खा र रुखो हुने र छालाको चमक पनि कम हुने हुन्छ ।

लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन् । किनकी शरीरलाई लामो समय अत्यधिक चिसो वातावरण राखिरहँदा हड्डीसँग जोडिएका समस्याहरु हुने अत्यधिक सम्भावना हुन्छ ।

एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन जसले गर्दा तपाईंलाई थकान महसुस हुन सक्छ । शरीरलाई ऊर्जावान बनाइराख्नका लागि प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ ।

कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ । साथमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुने गर्छ ।

Previous Post

दुई दिनमा ३६०० ले घट्यो सुनको मुल्य

Next Post

इलाममा पौडी खेल्दा डुबेर दुई बालकको मृ’त्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k
Next Post

इलाममा पौडी खेल्दा डुबेर दुई बालकको मृ'त्यु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In