HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेठ ६ गतेदेखी जेठ १२ सम्म, हेर्नुहोस : साप्ताहिक राशिफल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य बाधा आउनेछ । नजिकका साथीभाइबाट केही सहयोग मिल्नेछ । खानपानमा सावधान रहनुहोला । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काममा शुभ छ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । कार्यमा केही व्यक्तिहरुसँग हल्का मत मतान्तर हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ सवारी साधनको योग छ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा नै मिल्ने छ । धातुको कार्य पहिलेकोे तुलनामा नयाँ स्थान राम्रो हुने देखिन्छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । सामान्यतः भाग्य राम्रो छ । साताको अन्त्यमा अर्थ समस्याको समाधान निस्कने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । सामाजिक पद, प्रतिष्ठा मिल्नेछ । यो हप्ता नयाँ कार्य सिद्धि हुने छ ।विद्यार्थीहरुका लागि अध्ययन, लेखन, कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा सफलता मिल्ने छ । घरजग्गा व्यवसायमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मत भिन्नता हुने देखिन्छ । स्वकार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राजनीतिमा सफलता मिल्नेछ । राम्रो कार्य सम्पादन, लेखन गरेबापत सम्मान, प्रमोसन हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

जग्गासम्बन्धी कारोबारमा केही लाभ हुन सक्नेछ । साझेदारी काममा सावधान हुनुपर्ने छ । नयाँ क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । शिक्षामा लाभ हुने समय चलेको छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रशन्न हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने हुन सक्छ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साही हुने समय देखिन्छ । अध्ययनमा सफलता मिल्ने छ । कार्य क्षेत्रमा सुधार आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । ठूला जलक्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । उन्नति प्रगतिका लागि धातु व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । सहकर्मी मित्रहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । परिवारमा सुख प्राप्त हुने समय छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा केही आर्थिक व्यय देखिन्छ । दाजुभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुने योग छ । वैदेशिक रोजगारीबाट राम्रो फल मिल्ने देखिन्छ । कार्यमा लाभ प्राप्त हुने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । वैदेशिक यात्रामा सामान्य ढिला सुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव रहने छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । केही कार्यगत समस्या सामना गर्नु पर्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइमा रुचि बढ्नेछ । सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने छ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । विलासी दिनचर्याबाट बच्नुपर्ने समय छ । मित्र सहयोगीहरुबाट काममा शुभ छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

राजनीतिक भ्रमण गरेमा राम्रो छ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । विद्यार्थीहरुका लागि अध्ययन कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ६ गते आइतवार हेर्नुहोस : राशिफल,

Next Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (पूजा गर्ने विधि )

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (पूजा गर्ने विधि )

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.