• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:28:21+05:45302820266 2026-06-04T09:28:21+05:45000000Thu, 04 Jun 2026 09:28:21 +0545Thu, 04 Jun 2026 09:28:21 +0545Asia/Kathmandu630_302806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000021Asia/Kathmandu 620266-9Jun+0545 302806Asia/Kathmandu2130am06p, 0000006ThursdayAsia/Kathmandu2121 262026000000 k620264 3009Asia/Kathmandu 0428ffAsia/KathmanduThu, 04 Jun 2026 09:28:21 +0545Asia/Kathmandu62026-06-04T09:28:21+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:28:21 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 28f ( '302806Asia/Kathmandu2130am06p' === $3026pAsia/Kathmandu || '1780544601' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:28:21 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:21 +05456 $90630 ? 302806Asia/Kathmandu() : 302806Asia/Kathmandu() + (28630) ( 9Asia/Kathmandu30_2026p302820266( '90630_2026ff21Asia/Kathmandu30' ) * 09+05451780544601R_04_thEC+05454Thuth ); } 28f ( '062621qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:28:21'; } $302806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544601+0545C' ) : 4p_302806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu( '620264', $302806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:28:21 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:21 +05456 $04am30Asia/Kathmandu302806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:28:21 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पाँच दाजुभाईले एक श्रीमतीसँग कसरी “यौ’नसम्पर्क” गर्थे ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिन्दुहरुको पवित्र ग्रन्थमा केही अत्यन्तै रोचक, अनौठा र सोचनीय विषयहरु छन् ।त्रेता युगको सत्य घटना भनेर विश्वास गरिएको महाभारतका केही विषय थाहा पाउँदा जो कोहि चकित हुने गर्दछन् ।
महाभारत हिन्दू धर्मको सबैभन्दा ठूलो ग्रन्थ मानिन्छ । योबाट नै मानव आँचरण सिकाइएको छ ।महाभारतमा सिर्फ कौरव र पाण्डवको लडाई मात्र प्रसिद्ध छैन । महाभारत अनेकौँ रहस्यले भरिएका तथ्यहरुपनि छन् ।

जुन बारेमा मानिस जान्न अत्यन्तै इच्छुक छन् । एउटा यस्तो रहस्य छ ।पाँच पाण्डवकी एक पत्नी थिइन् द्रोपदी । जबसम्मकी हिन्दु परम्परामा भाउजु आमा समान र बुहारी लक्ष्मी समान मानिन्छ । जसलाई गलत नजरले हेर्न नै बन्देज गरेको छ ।
तर महाभारतमा पाँच दाजुभाई की एक श्रीमती उल्लेख गरिएको छ ।अब ती पाँच दाजुभाई की एक श्रीमतीसँग “शारीरिक सुख” प्राप्ति कसरी हुन्थ्यो ? अधिक पाठकको चासोको विषय यहाँ पेश गर्दैछौ ।
सुन्दा अनौठो । रोचक तर सत्य विषयलाई महाभारतको गहिरो अध्ययनपछि यहाँ प्रस्तुत गर्न लागेका हौँ । यो महाभारतको खण्डले कतिपय अवस्थामा हिन्दु धर्मलाई विवादिपनि बनाएको छ ।
भाउजु बुहारीसँग “शारीरिक सुख” खोज्ने हिन्दुहरु भन्दै आरोप लगाउँने गरेकोपनि पाइन्छ । तर यो भित्रको खास कुरा आज हामी बताउँदैछौ ।

द्रौपदीको उत्पत्ति (जन्म) राजा द्रुपदको हवन कुण्डबाट भएको हो । हवन गरिरहेको कुण्टबाट पुत्री प्राप्ति भइन् ।

अब छोरीको बिबाहका बारेमा राजालाई चिन्ता हुन थाल्यो । राजा द्रुपदले आफ्नी पुत्री द्रौपदीको बिबाहका लागि स्वयंवर गराइरहेका थिए । राजाले राखेका पुरा शर्त पुरा गरेर योग्य बरको रुपमा प्रमाणित भएर पञ्चपाण्डका अर्जुन स्वयम्वर गरिरहेका थिए ।

तर त्यो रात भने उनले दुबै श्रीमान् अर्थात दाजु भाई भीम र युधिष्ठिरलाई नै “शारीरिक सुख” दिइन् । अब यहाँसम्म थाहा पाएपछि त्यो कसरी सम्भव भयो त सबैको चासोको विषय हो । हामी खोल्दै जान्छौ । किनकी यही क्रममा सबै पाँछ पाण्डवसँगनै द्रोपदीले हरेक रात श्रीमतीको भूमिका निभाईन् । सबैलाई “शारीरिक सुख” पनि दिइन् ।
अब तपाईहरु सबैको मनमा प्रश्न पक्कै जागेको छ । देवताका समयमा त्योपनि हिन्दु धर्मभित्र कसरी एक पत्नीले ५ भाई त्योपनि दाजुभाईसँग पत्नी धर्म निभाईन् । हामी त्योपनि बताउँछौ । यो असम्भव पुरा गर्न भगवान् शिवको वरदान थियो । हामीले यसअघि नै बताइसकेका छौ ।

ग्रन्थमा भनिएको छ की कुनैपनि स्त्री ५ पुरुषसँग एकसाथ पतिका लागि पत्नीको भूमिका निभाउन सक्छिन् । यो अहिले मानव जीवनका अध्ययन कर्तालेपनि भनिरहेका छन् की “शारीरिक सुख” प्राप्तिको मामलामा पुरुष भन्दा महिलासँगै धेरै गुणा बढी क्षमता र इच्छाशक्ति दिएको छ ।
तर तपाईलाई यो जानकारी गराउँकी भगवान शिवले द्रोपदीलाई यस्तो वरदानपनि दिनुभएको थियो की तिमी हरेक दिन कन्या हुनु । शिवको वरदान अनुसार उनी हरेक दिन कन्या नै रहन्थिन् । दिन पुरा हुनका लागि उनी स्नान गर्थिन । कुनै एक पाण्डवसँग पत्नीको भूमिका निभाई सकेपछि द्रोपदी स्नान गर्थिन् ।
किनकी अर्जुनका साथ द्रोपदीको स्वयम्वर सबैभन्दा पहिला राजा द्रोपदको घरमा भएको थियो । द्रोपदीको यही प्रेमका कारण स्वर्ग जाँदा जाँदै बाटोमा नै मृत्यु भएको थियो । उनीहरुको स्वर्ग यात्राको बारेमा हामी अर्को कहानीमा लेख्नेछौ ।

Previous Post

आज शनिबार, साढेसात को दोष हटाउन शनिबार शनिदेवलाई खुशी पार्नुहोस्

Next Post

७ किसिमको हुन्छन् यौन-साथी, तपाई कस्ता साथी ?

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

७ किसिमको हुन्छन् यौन-साथी, तपाई कस्ता साथी ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In