• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:54:44+05:45305420266 2026-06-04T07:54:44+05:45000000Thu, 04 Jun 2026 07:54:44 +0545Thu, 04 Jun 2026 07:54:44 +0545Asia/Kathmandu630_305406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000044Asia/Kathmandu 620266-7Jun+0545 305406Asia/Kathmandu4430am06p, 0000006ThursdayAsia/Kathmandu4444 262026000000 k620264 3007Asia/Kathmandu 0454ffAsia/KathmanduThu, 04 Jun 2026 07:54:44 +0545Asia/Kathmandu62026-06-04T07:54:44+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:54:44 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 54f ( '305406Asia/Kathmandu4430am06p' === $3026pAsia/Kathmandu || '1780538984' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:54:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:54:44 +05456 $70630 ? 305406Asia/Kathmandu() : 305406Asia/Kathmandu() + (54630) ( 7Asia/Kathmandu30_2026p305420266( '70630_2026ff44Asia/Kathmandu30' ) * 07+05451780538984R_04_thEC+05454Thuth ); } 54f ( '062644qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:54:44'; } $305406Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538984+0545C' ) : 4p_305406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455406Asia/Kathmandu( '620264', $305406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:54:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:54:44 +05456 $04am30Asia/Kathmandu305406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:54:44 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किवी खानुका फाइदा हेर्नुहोस,के-के फाइदा गर्छ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यो फल खाँदा मानव स्वास्थ्यमा पुग्ने फाइदा यी हुन्–

शरीरको घाउँलाई निर्मुल पार्छ
किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ

किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहं भूमिका निर्वाह गर्छ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।

जोर्नी दुख्ने समस्या निको पार्छ
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।

कब्जियत हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।

किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्छ ।
किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।
किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।
एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।
किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।

किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ ।
यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ ।
किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ

४.    क्यान्सर कम गर्न सहयोग गर्न
उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ ।किवीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाईने भएकोले डि।एन।ए। लाई क्षेति गर्ने “फ्रि” रेडिकल हटाउने काम एन्टिअक्सिडेन्टले गर्दछ।त्यस्तै किवीमा फाईबरको मात्रा पनि प्रशस्त हुने हुदाँ आन्द्रामा हुने घाउ कम गर्नुमा साथै क्यान्सर बाट पनि बचाउँछ।

५.  कब्जियत कम गर्न सहयोग गर्न
किवीमा फाईबरको मात्रा प्रशस्त हुने हुदाँ यसले रेचक औषधिको काम गर्ने गर्दछ।किवीको सेवन गर्दा सानो आन्द्राको पानि राख्ने क्षेमता बढ्छ जसले गर्दा नरम दिशा बनेर कब्जियत कम गर्न सहयोग पुर्याउँछ।

६.    पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ
किवीमा प्रचुर मात्रामा फाईबर पाईनुका साथै प्रोटियोलाईटिक ईन्जाइम यक्टिडिन पाईन्छ जसले प्रोटिनलाई टुक्राउन मद्दत गर्दछ र पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ।

७.    स्वस्थ र चम्किलो छाला बनाउन सहयोग गर्छ
१०० ग्राम किवीमा १०५ मिलिग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ जसले कोलैजेन उत्पादनमा सहयोग गर्दछ।कोलैजेनको उत्पादनले अनुहारमा आउने घाउ खटिरा डण्डिफोर जस्ता समस्या लाई कम गरी स्वस्थ र चम्किलो छालाबनाउन सहयोग गर्छ।

८.    प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्छ
१०० ग्राम किवीमा १०५ मिलिग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ। दैनिक शरिरलाई चाहिने भिटामिन सी मध्ये २७३ ५ भिटामिन सी १ कप किवी जुसले प्रदान गर्छ।भिटामिन सी प्रचुर मात्रामा पाईने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रुघाखोकी र दमबाट पनि बचाउँछ।

९.    बुढेसकालमा हुने दृष्टिदोष कम गर्न
किवीमा जिएज्यानथिन र लुटेइनको मात्रा धेरै नै हुन्छ जसको सेवनले मकुलर डिजेनेरेसन ३६ प्रतिशतले घटाउछ र मध्य दृष्टि क्षति हुन बाट बचाउँछ।त्यस्तै भिटामिन सि पनि पर्याप्त पाईने यो किवीको नियमित सेवनले बुढेसकालमा दृष्टिदोष कम गर्ने मद्दत गर्छ।

१०.    स्वस्थ रुपमा वजन घटाउन
अस्वस्थ खानपान र बिलासि जिवनले आजभोलि मान्छेलाई मोटोपन, उच्च रक्तचाप, मुटु रोगबाट सताईरहेको छ।विभिन्न अध्ययनहरुले किवीको नियमित सेवन गरेमा तौल घढ्ने तर यसले शरिरमा कुनै समस्या नल्याउने देखिएको छ।पर्याप्त मात्रामा भिटामिन सि पोटिसियम फोलेट पाईने भएकोले किवीको सेवनले स्वस्थ रुपमा वजन घटाउन मद्दत गर्छ।

Previous Post

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

Next Post

बिहानै जिरापानी पिउदा हुने अनेकौ फाइदा,

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बिहानै जिरापानी पिउदा हुने अनेकौ फाइदा,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In