• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:31:19+05:45303120266 2026-06-04T08:31:19+05:45000000Thu, 04 Jun 2026 08:31:19 +0545Thu, 04 Jun 2026 08:31:19 +0545Asia/Kathmandu630_303106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000019Asia/Kathmandu 620266-8Jun+0545 303106Asia/Kathmandu1930am06p, 0000006ThursdayAsia/Kathmandu1919 262026000000 k620264 3008Asia/Kathmandu 0431ffAsia/KathmanduThu, 04 Jun 2026 08:31:19 +0545Asia/Kathmandu62026-06-04T08:31:19+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:31:19 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 31f ( '303106Asia/Kathmandu1930am06p' === $3026pAsia/Kathmandu || '1780541179' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:31:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:31:19 +05456 $80630 ? 303106Asia/Kathmandu() : 303106Asia/Kathmandu() + (31630) ( 8Asia/Kathmandu30_2026p303120266( '80630_2026ff19Asia/Kathmandu30' ) * 08+05451780541179R_04_thEC+05454Thuth ); } 31f ( '062619qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:31:19'; } $303106Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780541179+0545C' ) : 4p_303106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453106Asia/Kathmandu( '620264', $303106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:31:19 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:31:19 +05456 $04am30Asia/Kathmandu303106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:31:19 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कतारका राजा अमिरको भ्रमण राष्ट्रपतिले स्वागत गर्ने ,सुरक्षा व्यवस्थामा कडाई, चारवटै सुरक्षा निकाय परिचालन

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपालको औचारिक भ्रमणमा आउँदैछन्। थानीको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्।
नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले एक हप्ताअघि देखि नै काठमाडौं उपत्यकाको सुरक्षा तयारी थालिएको बताए। ‘नेपाल प्रहरीका मातहतको युनिटहरू, विशेषगरी उपत्यका प्रहरी कार्यालय, त्यसअन्तर्गतका वृत, प्रभाग सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,’ उनले भने।

उनले अवाञ्छित क्रियाकलाप हुनसक्ने स्थानमा निगरानी बढाइएको बताए। ‘सूचना संकलनको विषयलाई विशेष प्राथमिकतामा राखेका छौं। असहज परिस्थित नहोस् भनेरै चारवटै सुरक्षा निकायलाई अलर्टमा अवस्था राखेका छौं,’ प्रवक्ता ढकालले अन्नपूर्णसँग भने।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सहप्रवक्ता अवदेश विष्टले भीभीइपी पाहुनाको सवारी व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि संयुक्त सुरक्षा योजना बनाएको बताए। जिल्ला सुरक्षा समितिसँग छलफल गरेर सुरक्षा योजना तयार पारेको उनको भनाइ छ। ‘योजना अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएको छ। जनशक्ति परिचालन, ट्राफिक परिचालनलगायतमा चुस्त व्यवस्था बनाइएको छ। हेडक्वाटरमा रहेका प्रहरीसमेत अलर्ट अवस्थामा रहनेछन्। मोबाइल र इमर्जेन्सी गस्ती बढाइएको छ,’ उनले भने।

राजा थानी मंगलबाट साँझ निजी विमानबाट काठमाडौं आउने कार्यक्रम छ। उनीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन्। राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल विमानस्थलमै पुगेर स्वागत गर्नेछन्।

Previous Post

मौसम – यी स्थानमा हुने छ हल्का वर्षा हावाहुरीको सम्भावना

Next Post

तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने दिउँसो तातो हावा चल्ने, सचेत रहन आग्रह

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
३ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने दिउँसो तातो हावा चल्ने, सचेत रहन आग्रह

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In