नेपाल वायुसेवा निगमको (नेपाल एयरलाइन्स) १२ जुन २०२३ ( २०८० जेठ २९ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।
उडान तालिका अनुसार नीगमले काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ ! सो अनुसार मलेसियाबाट फर्किदा क्वालालम्पुर–भैरहवा हुँदै पुनः काठमाडौँ आउने रुट (ट्रान्जिट) बनाएको छ ।
अब मलेसीयाबाट सीधै भैरहवा जम्मा १२ हजार सात सय रुपैयाँमा । (यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।)






Discussion about this post