• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:48:58+05:45304820266 2026-06-04T12:48:58+05:45000000Thu, 04 Jun 2026 12:48:58 +0545Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu630_304806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000058Asia/Kathmandu 620266-12Jun+0545 304806Asia/Kathmandu5830pm06p, 0000006ThursdayAsia/Kathmandu5858 262026000000 k620264 3012Asia/Kathmandu 0448ffAsia/KathmanduThu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu62026-06-04T12:48:58+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:48:58 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 48f ( '304806Asia/Kathmandu5830pm06p' === $3026pAsia/Kathmandu || '1780556638' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:58 +05456 $120630 ? 304806Asia/Kathmandu() : 304806Asia/Kathmandu() + (48630) ( 12Asia/Kathmandu30_2026p304820266( '120630_2026ff58Asia/Kathmandu30' ) * 12+05451780556638R_04_thEC+05454Thuth ); } 48f ( '062658qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:48:58'; } $304806Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556638+0545C' ) : 4p_304806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu( '620264', $304806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:58 +05456 $04pm30Asia/Kathmandu304806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:48:58 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जुम्बा भनेको के हो ? के के हुन जुम्बाका फाईदाहरु,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा सन् २००९ बाट जुम्बाको औपचारिक शुरुवात भएको हो । नेपालमा जुम्बाको शुरुवात गर्ने श्रेय डोमा बज्राचार्यलाई जान्छ । अन्तर्राष्ट्रिय रुपमा चाहिं जुम्बा कोलम्बियाबाट शुरुवात भएको मानिन्छ । बेटोपेरेजलाई जुम्बाको शुरुवातकर्ताको रुपमा लिइन्छ ।

जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो संगितसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरिरलाई स्वस्थ राख्न र शरिरको मोटोपना घटाउन सहयोग पु¥याउँछ ।

जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६–७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द र खुसी मिल्छ ।

जुम्बा जतिबेला पनि गर्न सकिन्छ ?
जुम्बा निश्चित समयमा नै गर्नुपर्छ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छैन । तर, विहान अथवा बेलुका नै गर्न उपयुक्त हुन्छ । किनकी दिउसो खाना अथवा खाजा खाएको बेलामा व्यायाम गर्न सकिदैन ।

जुम्बा गर्दा हाम्रो शरिरलाई के कस्तो फाइदा हुन्छ ?
सामान्यतय जुम्बालाई शरिरको सम्पूर्ण भागको व्यायामको रुपमा लिइन्छ । यसलाई एक प्रकारको कार्डियो भन्दा पनि फरक पर्दैन। जुम्बाले शरिरमा भएको बोसोमा मात्रालाई सन्तुलनमा राख्न धेरै ठूलो भूमिका खेल्छ । त्यतिमात्र होइन जुम्बाले मानिसलाई मानसिक रुपमा स्वस्थ रहन पनि मद्दत पु¥याउँछ ।

केही समय अघिसम्म जुम्बालाई शारिरीक व्यायाम भन्दा पनि डान्सको रुपमा मात्रै हेरिन्थ्यो । त्यहि भएर महिलाहरु बढि आकर्षित थिए । तर, समयक्रमसँगै यसको बुझाईमा पनि परिमार्जन भएको छ । अहिले भने यसलाई डान्स भन्दा पनि म्युजिकसँगै गरिने शारिरीक व्यायाम भन्ने बुझाई स्थापित भएको कारणले गर्दा महिला पुरुष दुबैको आकर्षण उत्तिकै छ ।

जुम्बा र अन्य व्यायाममा के फरक छ ?
उद्देश्यका हिसावले जुम्बा र अन्य किसिमका कुनै पनि व्यायाम शारिरीक तन्दुरुस्तिका लागि नै गरिन्छ । गर्ने तरिका मात्रै फरक हो।

जुम्बामा चाहिं के–के गर्नुपर्छ ?
जुम्बाका चारवटा फर्म हुन्छन् । मेरिङ्गे, साल्सा, कुम्बिया र रेगेटर । यी चारवटा फर्मलाई मिलाएर शुरुमा वार्मअप र अन्तिममा कुल डाउन गरी करिव एक घण्टा व्यायाम गराइन्छ । जस अन्तर्गत कार्डियो, डान्स, बलिउड्सलगायतका पर्दछन् ।

डान्स विधि
जुम्बा डान्स आठ तरिकाबाट गर्न सकिन्छ । कोलम्बियन डान्स, मेरेन्गे, साल्सा र रेगिटेन आदि ।
सुरुमा वार्मअप गरिन्छ । करिब ११ देखि १२ मिनेटसम्म वार्मअप हुन्छ । यो क्रममा शरीरलाई हल्का तताउने गरिन्छ । हातखुट्टा चलाएपछि सबै शरीर सेटअप हुन्छ ।
संगीतको तालमा लगभग ११ देखि १२ मिनेटसम्म नाच्ने गरिन्छ । यसो गर्दा शरीरका विभिन्न अंग सक्रिय हुन्छन् ।
जुम्बा डान्समा प्रायः विदेशी गीत–संगीत बजाइन्छ । प्रायः १७–१८ वटा कोलिम्बियन गीतमा नाचिन्छ । अन्तिममा ५ मिनेटजति कुलडाउन हुन्छ । त्यसपछि १ घन्टाको क्लास सकिन्छ । यो अवधिमा पसिनैपसिना भइन्छ ।
जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन् । यद्यपि, पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित रहेको पाइएको छ । त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन् । विशेषगरी, बेफुर्सदीका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन् ।
बच्चाहरूले पनि जुम्बा डान्स गर्छन् । त्यो अलि फरक छ । उनीहरूलाई हाई स्केलमा डान्स गराउनुहुँदैन ।
फाइदा

मुटुलाई स्वस्थ राख्न सकिन्छ । उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ । मोटोपना घटाउँछ ।
शारीरिक तन्दुरुस्तीका लागि आवश्यक । दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ । शरीर र मस्तिष्कलाई आराम बनाउँछ ।
आत्मविश्वास बढाउँछ ।

सावधानी

प्रशिक्षकको निगरानीमा जुम्बा सिक्नु आवश्यक छ । भिडियो हेरेको भरमा वा जुम्बाका विषयमा यथेष्ट जानकारी नभएका व्यक्ति अर्थात् गलत इन्स्ट्रक्टरबाट सिक्नाले शरीरमा विभिन्न समस्या आउन सक्छन् । ३० वर्ष कटेपछि शरीरका विभिन्न भागका हड्डी खिइने, हाडजोर्नीमा समस्या आउनेसमेत हुन सक्छ । हातखुट्टा घुमाउन र राम्रोसँग मिलाउन नजानेमा थुप्रै समस्या आउन सक्छन् ।
यदि हात र घुँडा दुख्ने समस्या भएमा होसियारीपूर्वक जुम्बा डान्स गर्नुपर्छ ।
जुम्बामा डान्सका आ–आफ्नै विधा छन् । तिनलाई फलो गर्न जान्नुपर्छ । राम्ररी फलो गर्न सकिएन भने फाइदा मिल्दैन । एक दिन क्लास जाने अर्को दिन नजाने गर्नुहुँदैन ।

Previous Post

के धेरै टुथपेस्टको प्रयोग बच्चाहरुका लागि हानिकारक हुन्छ ?

Next Post

खाली पेटका ल्वाङ पानी खादा मिल्छ धेरै फाइदा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

खाली पेटका ल्वाङ पानी खादा मिल्छ धेरै फाइदा

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३७ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In