• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:48:50+05:45304820266 2026-06-04T12:48:50+05:45000000Thu, 04 Jun 2026 12:48:50 +0545Thu, 04 Jun 2026 12:48:50 +0545Asia/Kathmandu630_304806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-12Jun+0545 304806Asia/Kathmandu5030pm06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3012Asia/Kathmandu 0448ffAsia/KathmanduThu, 04 Jun 2026 12:48:50 +0545Asia/Kathmandu62026-06-04T12:48:50+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:48:50 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 48f ( '304806Asia/Kathmandu5030pm06p' === $3026pAsia/Kathmandu || '1780556630' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:48:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:50 +05456 $120630 ? 304806Asia/Kathmandu() : 304806Asia/Kathmandu() + (48630) ( 12Asia/Kathmandu30_2026p304820266( '120630_2026ff50Asia/Kathmandu30' ) * 12+05451780556630R_04_thEC+05454Thuth ); } 48f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:48:50'; } $304806Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556630+0545C' ) : 4p_304806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu( '620264', $304806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:48:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:50 +05456 $04pm30Asia/Kathmandu304806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:48:50 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किन गर्भवती महिलाले किन मेवा खानुहुँदैन ? कारण यस्ता छन्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ ।

मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ । मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ ।

फाइदा

कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ । यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।

गर्भावस्थामा मेवाको सेवन गर्नु हुँदैन । मेवामा लेटेक्स पाइन्छ । जसले पाठेघर साँघुरिने जोखिम हुन्छ । र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ । स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ । अधिक मेवाको सेवन जन्डिसको कारण बन्न सक्छ ।

नाकमा समस्या भएका, दमका रोगी र स्वास सम्बन्धि समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । मेवाको अधिक सेवनले पत्थरीको जोखिम पनि रहन्छ । एक वर्षभन्दा कम उमेरका बालकालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन ।

कारण

१. मेवाको सबैभन्दा बढि हानी हुने भनेको गर्भवती महिलाका लागि हो । मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ ।

२. मेवाको सेवन केवल गर्भावस्थामा मात्र होइन सन्तान भएपछि पनि हानिकारक हुन्छ । मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैले बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनु हुँदैन ।

३. क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

४. मेवाको सेवनले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर मधुमेहका साथै रक्तचापका रोगीहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुँदैन ।

५. मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना निम्त्याउँछ ।

६. पेटमा समस्या भएका वा झाडापखला लागेका मानिसले मेवाको सेवन गर्दा झन् पखाला लाग्ने सम्भावना हुन्छ ।

७. मुटु रोग र औषधी सेवन गरिरहेका मानिसले समेत मेवाको सेवन गर्नु हुदैन । साथै दिनमा एकभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

Previous Post

भिटामिन ‘डी’ कमी भएमा कसरी पूर्ति गर्ने ? लक्षणहरु के के देखापर्छन् ?

Next Post

मुटुरोगीदेखी जोर्नीको दुखाईका लागि उपयोगी : पारिजात

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मुटुरोगीदेखी जोर्नीको दुखाईका लागि उपयोगी : पारिजात

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३७ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In