• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:40:29+05:45304020266 2026-06-04T10:40:29+05:45000000Thu, 04 Jun 2026 10:40:29 +0545Thu, 04 Jun 2026 10:40:29 +0545Asia/Kathmandu630_304006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000029Asia/Kathmandu 620266-10Jun+0545 304006Asia/Kathmandu2930am06p, 0000006ThursdayAsia/Kathmandu2929 262026000000 k620264 3010Asia/Kathmandu 0440ffAsia/KathmanduThu, 04 Jun 2026 10:40:29 +0545Asia/Kathmandu62026-06-04T10:40:29+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:40:29 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 40f ( '304006Asia/Kathmandu2930am06p' === $3026pAsia/Kathmandu || '1780548929' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:40:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:40:29 +05456 $100630 ? 304006Asia/Kathmandu() : 304006Asia/Kathmandu() + (40630) ( 10Asia/Kathmandu30_2026p304020266( '100630_2026ff29Asia/Kathmandu30' ) * 10+05451780548929R_04_thEC+05454Thuth ); } 40f ( '062629qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:40:29'; } $304006Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548929+0545C' ) : 4p_304006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu304006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454006Asia/Kathmandu( '620264', $304006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:40:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:40:29 +05456 $04am30Asia/Kathmandu304006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:40:29 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

अटिजम भनेको के हो ?अटिजम भएका बालबालिकालाई कसरी हुर्काउने ? बुजौ यसबारे

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अटिजम स्नायू र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता हो । भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन्।

यो जन्मजात हुने नशा र तन्तुको विकासको क्रममा आएको असमानताको रुप हो । अटिजमलाई हामी “न्यूरो डेभलप्मेन्ट डिसअर्डर” भनेर पनि चिन्दछौं ।

अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन । यी तीन मूल समस्या हरेक अटिजम भएका व्यक्तीहरुमा देखा पर्छन् । साथै उनीहरुमा रहने इन्द्रियहरुको उताचढावको फलस्वरुप अटिजम भएका व्यक्तीले आफूसँगको वातावरण, व्यक्ती र बस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँछ जुन अस्वीकृत र असमानरुपमा देखा पर्छ ।

अटिजमको प्रसार बढ्दो छ, हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ।

बालबालिका जन्मेर लगभव साढे दुई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिक रुपमा धेरै जसो स्फुर्त देखिने यी बालबालिकाको भाषाा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् । र यसै कारणले डाक्टरकहाँ लैजान्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्ष उमेरमा गएर मात्रै पहिचान हुने गरेको अवस्था छ ।

कसरी चिन्ने ?

कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १६ महिनादेखि ३ वर्ष अगाडि नै उसमा औँलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने अभिभावकले औलाले देखाएको वस्तुमा आँखा लैजाने, चिनेको आवज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको शंका गर्न सकिन्छ ।

अटिजम भएका व्यक्तिमा देखिने तीन मुख्ख समस्या :

१.सञ्चार गर्न गाह्रो
२.सामाजिकीकरण हुन नसक्नु
३.सोचाईमा लचकता

यस्तो अवस्थामा अटिजमको शंका गर्न सकिन्छ

यदि बच्चा कसैसंग बोल्दैन भने
बच्चाले बोलाउदा हेर्दैन भने
बच्चा अरुसग खेल्दैन भने

उपचार के त ?

यो रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न ,। विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ ।

बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितीमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापीदिँदा सबैभन्दा लाभदायक हुन्छ ।

यो आजिवन रहने अपांगता हो । अटिजम भएकाहरु बौद्धिक रुपमा ठीक भएपनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् । त्यसैले अभिभावकहरुले मात्र उनीहरुको ख्याल राख्न कठिन हुन्छ । त्यसैले नेपालमा पनि उनीहरुको राम्रोसँग पालन पोषण गर्ने वातावरण हुनु जरुरी छ ।

Previous Post

पोर्चुगल : समुद्रमा डुबेर एक नेपालीको मृत्यु,अर्का युवक बेपत्ता

Next Post

भिटामिन ‘डी’ कमी भएमा कसरी पूर्ति गर्ने ? लक्षणहरु के के देखापर्छन् ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

भिटामिन 'डी' कमी भएमा कसरी पूर्ति गर्ने ? लक्षणहरु के के देखापर्छन् ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In