HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चामल धोएको चौलानी पानीका फाईदै फाईदा,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चामलको धोएको पानी अर्थात चौलानीलाई हामीले यत्तिकै फ्याँक्ने गर्छौं । तर चामल धोएको उक्त पानीमा औषधीय गुण हुन्छ । चामलको धोएको पानीमा भिटामिन, प्रोटिन लगायत महत्वपूर्ण तत्वहरु हुन्छन्।

अनुहारलाई सधै जवान देखाउनको लागि विभिन्न सौन्दर्य सामग्रीहरु प्रयोग गर्ने गरिन्छ। ती महंगा सौन्दर्य सामग्रीले अनुहारलाई दिर्घकालमा असर गर्ने सम्भावना हुन्छ भने पैसा पनि महँगो पर्छ। यस्तो अवस्थामा चामल धोएको पानी सबैभन्दा उपयोगी हुन्छ।

चामल धोएको पानीले पन्ध्र मिनेट सम्म अनुहारमा मसाज गर्नुपर्छ। यो प्रक्रिया दिनहुँ अपनाउनाले अनुहारको छाला टाइट हुन्छ, छालाको चाउरीपना हट्छ र अनुहारमा चमक बढ्छ। चामल धोएको पानीलाई स्प्रेको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्प्रे गर्न मिल्ने बोतलमा राखेर आफूले चाहेको समयमा अनुहारमा स्प्रे गर्न सकिन्छ । यसको साथै चामल धोएको पानीले कपाल नुहाउनाले कपालको समस्याहरु हट्दै जान्छन् । कपाल स्वस्थ र सुन्दर हुन्छ।

चामल धोएको पानी पिउनु पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । चामल धोएको पानी ज्वरो आएको समयमा पिउनाले शरीरको ताक्रममा सन्तुलित बनाएर ज्वरो निको हुन मद्दत गर्छ। चामल धोएको पानी पिउनाले शरीरमा पानीको मात्रालाई बढाइदिन्छ। जसले गर्दा धेरै रोग निको हुनको लागि सहयोग पुग्छ । कब्जियत हुने व्यक्तिको लागि चामल धोएको पानी औषधी सावित हुन्छ । चामल धोएको पानीले शरीरमा पानीको मात्रा पूरा गरिदिने हुनाले शरीर स्फूर्त हुन्छ र दिमाग पनि ताजा महसुस हुन्छ। अपच हुने समस्या हट्छ ।अपच हुने समस्या हट्छ । पेट पोल्ने समस्या कम हुन्छ । छाला सफा र चम्किलो हुन्छ ।

Previous Post

के तपाईहरुको पैताला पोल्छ? यसरी घरमै गर्नुहोस् उपचार

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत २३ गते शुक्रवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत २३ गते शुक्रवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.