HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कति अण्डा बच्चालाई खुवाउन पर्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ । गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हुदैन । बिहानको ब्रेकफास्टमा एउटा अण्डा समावेश गर्नाले सन्तुष्टि मिल्छ र छिटो भोक लाग्दैन, फलस्वरूप यसले शरीरको तौल सन्तुलनमा राख्न पनि सघाउछ । अण्डा प्रोटिनका साथै आवश्यक भिटामिन, खनिज र कोलेस्ट्रोलको भण्डार हो । अण्डाको सेवनले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । तर बच्चाहरूले अण्डा कहिले र कसरी खाने भन्ने कुरामा अभिभावकहरू प्रायः अलमलमा हुन्छन् । कुन उमेरका साना बालबालिकालाई अण्डा खुवाउने र अण्डा खुवाउने विधि कस्तो हुनुपर्छ भन्नेबारे आजको लेखमा हामीले विज्ञको सुझाव उल्लेख गरिएको छ ।

अण्डा प्रोटीन र भिटामिनहरुको राम्रो श्रोत हो तर यसमा कोलेस्ट्रोल पनी हुन्छ जुन स्वस्थ मुटुका लागी राम्रो मानिदैन। यउटा अण्डामा १५० मिलिग्राम कोलेस्ट्रोल हुन्छ र हाम्रो दैनिक खानामा ३०० मिलिग्राम भन्दा बढी कोलेस्ट्रोल हुनुहुदैन। ठोस खानेकुरा शुरूगरे संगै बच्चालाई हफ्ताको ३ देखि ४ पटक आधा अण्डा खुवाउन सकिन्छ। बच्चाले वयस्क सरह खानेकुरा खान थालेपछी (१ वर्ष पूरा भएपछी) दिनको १ वटा सम्म अण्डालाई संतुलित आहारको भाग बनाउन सकिन्छ। सेतो भागमा प्रोटीन मात्र हुन्छ भने पहेलो भागमा भिटामिन र खनिज तत्व हुन्छ त्यसैले दुबै भाग खुवाउनुपर्छ।

अण्डामा भिटामिन र लवण (मिनरल) भरिपूर्ण मात्रामा पाइन्छ । यसलाई ‘प्राकृतिक मल्टिभिटामिन’ पनि भनिन्छ । यसमा भिटामिन–सी बाहेकका अन्य हामीलाई चाहिने सबै किसिमका भिटामिन पाइन्छन् । यो कुनै पनि वनस्पतिजन्य खाद्यवस्तुमा नपाइने भिटामिन बी–१२ को पनि राम्रो स्रोत हो । अण्डालाई लवणहरू खासगरी हड्डी बन्न चाहिने क्याल्सियम र फोस्फोरस एवं आइरन, जिन्क, सेलेनियम आदिको असल स्रोतको रूपमा लिइन्छ ।

Previous Post

हात वा खुट्टामा ६ वटा औंला छ ?

Next Post

के गर्ने बच्चालाई जुका चूर्ना दोहोरी राखेमा ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के गर्ने बच्चालाई जुका चूर्ना दोहोरी राखेमा ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.