सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ ।
४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती र विज्ञानलाई नै चुनौती दिने गरेका छन् ।
यस्तै एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ ।
इटालीकी एक १०१ वर्षीय महिलाले बच्चााई जन्म दिन सफल भएकी छिन् । यो पटकको उनको गर्भारण भने १७ औँ पटक रहेको बताईएको छ ।






Discussion about this post