मिडिया व्यवस्थापनले दिएको जानकारीअनुसार सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर जारी हुँदै छ, जुन कम्पनीको जम्मा जारी पुँजीको ३५.९९ प्रतिशत हो।
घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...
Read more





Discussion about this post