f00000062026-06-04T10:33:53+05:45303320266 2026-06-04T10:33:53+05:45000000Thu, 04 Jun 2026 10:33:53 +0545Thu, 04 Jun 2026 10:33:53 +0545Asia/Kathmandu630_303306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000053Asia/Kathmandu 620266-10Jun+0545 303306Asia/Kathmandu5330am06p, 0000006ThursdayAsia/Kathmandu5353 262026000000 k620264 3010Asia/Kathmandu 0433ffAsia/KathmanduThu, 04 Jun 2026 10:33:53 +0545Asia/Kathmandu62026-06-04T10:33:53+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:33:53 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 33f ( '303306Asia/Kathmandu5330am06p' === $3026pAsia/Kathmandu || '1780548533' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:33:53 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:53 +05456 $100630 ? 303306Asia/Kathmandu() : 303306Asia/Kathmandu() + (33630) ( 10Asia/Kathmandu30_2026p303320266( '100630_2026ff53Asia/Kathmandu30' ) * 10+05451780548533R_04_thEC+05454Thuth ); } 33f ( '062653qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:33:53'; } $303306Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548533+0545C' ) : 4p_303306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu( '620264', $303306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:33:53 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:53 +05456 $04am30Asia/Kathmandu303306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:33:53 +054506am30( $3026pAsia/Kathmandu ); }

आज होली हिमाली, पहाडी जिल्लामा हर्सोल्लासपुर्वक मनाईंदै

136
SHARES
1.2k
VIEWS

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपुर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।

रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ । शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउँछन् ।

केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली सभ्य बन्दै गएको छ । विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।

साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइने छ ।

यसैबिच, होलीलाई दुर्घटनारहित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने भएको छ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more
Next Post

Discussion about this post

ट्रेन्डिङ

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.