• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:10:14+05:45301020266 2026-06-04T08:10:14+05:45000000Thu, 04 Jun 2026 08:10:14 +0545Thu, 04 Jun 2026 08:10:14 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000014Asia/Kathmandu 620266-8Jun+0545 301006Asia/Kathmandu1430am06p, 0000006ThursdayAsia/Kathmandu1414 262026000000 k620264 3008Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 08:10:14 +0545Asia/Kathmandu62026-06-04T08:10:14+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:10:14 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu1430am06p' === $3026pAsia/Kathmandu || '1780539914' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:10:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:10:14 +05456 $80630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 8Asia/Kathmandu30_2026p301020266( '80630_2026ff14Asia/Kathmandu30' ) * 08+05451780539914R_04_thEC+05454Thuth ); } 10f ( '062614qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:10:14'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539914+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:10:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:10:14 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:10:14 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आज १५ मार्च अर्थात् विश्व निद्रा दिवस हो। संसारभर अचेल निद्राको महत्व निकै बढ्न थालेको छ, के होला त यसका कारण?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मान्छेको निद्रा चोर्ने अनेक उपकरण तथा मनोरञ्जनका साधन बढेसँगै निद्रा पनि चोरिने गरेको हो।

खासगरी विवाहित पुरुषको घुर्ने बानीका कारण महिलाहरूको निद्रा यति खल्बलिन्छ कि उनीहरूको स्वास्थ्यमै असर पुग्ने गरेको छ।

घुर्ने समस्यालाई वैज्ञानिकहरूले अब्सट्रक्टिभ स्लिप एप्निया (ओएसए) भनिन्छ। यस्तो रोग भएकाहरूको श्वास अलिअलि गर्दै निस्कन्छ। यो रोगका कारण घाँटीका मांसपेसीहरू खुल्छन् र बन्द हुन्छन्। यसले श्वास लिन समस्या हुन्छ। यही कारण अक्सिजनको कमी हुन्छ।

बेलायतको जेम्स कुक विश्वविद्यालयमा श्वासप्रश्वाससम्बन्धी चिकित्सक राममूर्ति सत्यमूर्तिका अनुसार स्लिप एप्नियाको लक्षण फरक फरक हुन सक्छन्। कसैलाई ज्यादै कम, केहीको मध्म र अझ केहीमा त गम्भीर किसिमको हुन सक्छ।

सामान्यतः समयसँगै यो रोग गम्भीर हुँदै जान्छ। उपचार हुन नसके सँगै ओछ्यानमा रहेका साथीको शारीरिक तथा मानसिक स्वास्थ्य समस्या शुरु हुन थाल्छ। तीमध्ये यौन क्षमतामा कमजोरी हुनु पनि एक हो। एप्नियाका बेला रगतमा अक्सिजनको कमी हुँदा रक्तचाप बढ्छ र अन्य स्वास्थ्यसम्बन्धी समस्या आउन थाल्छ। यसले मुटुको कामै रोकिने खतरा १४० प्रतिशतले बढाउने, हार्ट अट्याक ६० प्रतिशतले बढ्ने तथा कोरोनरी हार्ट डिडिजको खतरा ३० प्रतिशतले बढ्ने बताइएको छ।

घुर्ने समस्याले केहीको त वैवाहिक जीवन नै खतरामा पारिदिएको छ। खासगरी घुर्ने समस्याका कारण पतिपत्नी बेग्लाबेग्लै ओछ्यानमा सुत्न थाल्छन्। यसलाई अचेल ‘स्लिप डिभोर्स’ भन्ने चलन बढेको छ।

अमेरिकी थेरापिस्ट सारा नासेरजदेह भन्छिन्, ‘घुर्ने बानी नभएकाहरू पनि बेग्लाबेग्लै सुत्ने गर्छन्। यसलाई उति नराम्रो रूपमा लिनुपर्ने आवश्यकता छैन। राम्रो सम्बन्धका लागि राति राम्रोसँग निदाउनु जरुरी छ। यस्तो बेलामा घरमा बेग्लै ओछ्यान छ र बेग्लाबेग्लै सुत्दा राम्रो निद्रा लाग्छ भने त्यो उपाय पनि नराम्रो होइन।’

केही दम्पतिका लागि भने ‘स्लिप डिभोर्स’ स्थायी विरक्तिपनाको पहिलो कदम पनि हुनसक्छ। यस्तो हुनबाट रोक्नका लागि ‘पार्टनरसँग उल्लासपूर्ण अवसरमा यस्ता समस्याबारे कुरा गर्नुपर्ने ‘लभ बाई डिजाइनः सिक्स इन्ग्रिडिएन्ट टु बिल्ड ए लाइफटाइम अफ लभ’की लेखिका नासरजादेह बताउँछिन्।

Previous Post

केही स्थानमा हल्का वर्षा, पहाडी तथा हिमाली भूभागमा हिमपात सम्भावना

Next Post

मिर्गौला बिग्रिनु अघि कस्तो लक्षण देखा पर्दछ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मिर्गौला बिग्रिनु अघि कस्तो लक्षण देखा पर्दछ ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In