• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:20:22+05:45302020266 2026-06-04T09:20:22+05:45000000Thu, 04 Jun 2026 09:20:22 +0545Thu, 04 Jun 2026 09:20:22 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000022Asia/Kathmandu 620266-9Jun+0545 302006Asia/Kathmandu2230am06p, 0000006ThursdayAsia/Kathmandu2222 262026000000 k620264 3009Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 09:20:22 +0545Asia/Kathmandu62026-06-04T09:20:22+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:20:22 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu2230am06p' === $3026pAsia/Kathmandu || '1780544122' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:20:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:22 +05456 $90630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 9Asia/Kathmandu30_2026p302020266( '90630_2026ff22Asia/Kathmandu30' ) * 09+05451780544122R_04_thEC+05454Thuth ); } 20f ( '062622qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:20:22'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544122+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:20:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:22 +05456 $04am30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:20:22 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

महिनावारी नियमित नहुनुको कारण के हो ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ र यो हरेक महिनामा एकपटक हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ । त्यसमा महिनावारी अनियमित भएमा तनावको कारण बन्न जान्छ ।

अनियमित महिनावारी के कारणले हुन्छ ? कुन अवस्थामा यो जोखिमपूर्ण हुन्छ ? भनेर जान्न आवश्यक हुन्छ, ताकि समयमै यसलाई पहिचान तथा उपचार गर्न सकियोस् ।

सबैभन्दा पहिला अनियमित महिनावारी र नियमित महिनावारीबारे बुझौं । महिनापिच्छे महिलाको पाठेघरको भित्री तह बन्छ । सो तहले निषेचन नभएको अण्डा नपाएपछि टुक्रिन्छ र त्यससँगै रगत बग्छ । गर्भाशयले बनाएको सो रगतको तह योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । यसैलाई हामी महिनावारी भनेर बुझ्छौं । जुन किशोरावस्थामा प्रवेश गरेपछि सुरु हुन्छ ।

सन्तान जन्माउनका लागि महिलाको शरीरमा यस्तो प्रक्रिया जारी रहन्छ । सामान्यतया यो २८ दिनदेखि ३५ दिनभित्रमा हुन्छ । अर्थात् कसैलाई हरेक २८ दिनमा महिनावारी हुन्छ भने कसैलाई ३५ दिनभित्रमा । यसरी एकै गतिमा उल्लेखित मितिमा महिनावारी समान रुपमा भइरहन्छ भने त्यसलाई नियमित महिनावारी भनिन्छ ।

त्यसबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।

कारण

कुनै कारणवश एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको असन्तुलन भएमा अनियमित महिनावारी हुन्छ । यी हार्मोनमा असन्तुलन आउने थुप्रै कारण छन् । जसलाई सामान्य र गम्भीर दुई भागमा विभाजन गर्न सकिन्छ ।

सामान्य मान्न सकिने अवस्था

तनाव बढ्नु

महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव मानिन्छ । कुनै कुराको तनाव अत्यधिक मात्रामा लिंदै गएमा हार्मोनको सन्तुलनमा गडबड आउँछ ।

किनभने तनाव उच्चतम बिन्दुमा पुगेपछि तनाव हार्मोन एन्ड्रोलिन र कोर्टीसोल हार्मोन हाबी हुन जान्छ । जसले एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनमा प्रतिक्रिया गरी यसको उत्पादनमा असर गर्छ । जसले अण्डालाई उत्पादन हुन दिंदैन र महिनावारी नियमित हुँदैन ।

तौल घट्नु

यदि शरीर दुब्लो छ वा अचानक तौल घटिरहेको छ भने पनि महिनावारी अनियमित हुनसक्छ । अत्यधिक दौडधुपले खानपानमा उचित समय नदिनु, पौष्टिक आहार कम खानु, कोही तौल बढ्ने चिन्ताले क्यालोरी नियन्त्रण गर्न आवश्यक खानेकुराभन्दा कम खाने युवतीमा तौल घट्न सक्छ । कोही जति खाए पनि शरीर अत्यधिक दुब्लो छ भने पनि अण्डाशयको लागि आवश्यक हार्मोन उत्पादन हुन बन्द हुनसक्छ ।

Previous Post

हर्निया के हो ? यसका उपचार र रोकथामका विधि निम् छन्,

Next Post

के लसुन स्वस्थको लागि फाइदाजनक छ ? लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के लसुन स्वस्थको लागि फाइदाजनक छ ? लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In