• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:10:52+05:45301020266 2026-06-04T11:10:52+05:45000000Thu, 04 Jun 2026 11:10:52 +0545Thu, 04 Jun 2026 11:10:52 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000052Asia/Kathmandu 620266-11Jun+0545 301006Asia/Kathmandu5230am06p, 0000006ThursdayAsia/Kathmandu5252 262026000000 k620264 3011Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 11:10:52 +0545Asia/Kathmandu62026-06-04T11:10:52+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:10:52 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu5230am06p' === $3026pAsia/Kathmandu || '1780550752' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:10:52 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:52 +05456 $110630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 11Asia/Kathmandu30_2026p301020266( '110630_2026ff52Asia/Kathmandu30' ) * 11+05451780550752R_04_thEC+05454Thuth ); } 10f ( '062652qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:10:52'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780550752+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:10:52 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:52 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:10:52 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

केहि समय आलु नखाएर हेर्नुहोस् शरीरमा परिवर्तन

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आलु खानामा दैनिक रुपमा चाहिने महत्वपूर्ण चीजमध्ये एक हो । तपाईं यसलाई एक्लै वा तरकारीमा मिसाएर विभिन्न परिकार बनाएर खान सक्नुहुन्छ । आलु खाँदा शरीरमा फाइदा त हुन्छ नै तर यसका केही नोक्सानीहरु पनि छन् । आलुमा पोटाशियम, फाइबर, भिटामिन सी, भिटामिन बी६ र आइरनसहित कैयौं पोषक तत्वहरु पाइन्छन् । यो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । तर, यदी तपाईं एक महिनाका लागि आलु खानुभएन भने शरीरमा कस्तो असर हुन्छ ? यदी तपाईं एक महिना आलु खानुहुन्न भने तपाईंको तौल घट्न थाल्नेछ । आलु खान बन्द गरेर शरीरमा जाने अतिरिक्त क्यालोरी राेकिन्छ । आलुमा पाइने स्टार्चले रगतमा सुगरको मात्रालाई बढाउन सक्छ । यही कारणले पनि मधुमेहका बिरामीहरुले आलु खान छोड्दा फाइदा हुन्छ ।

आलुबाट विभिन्न प्रकारका जंक तथा प्रोसेस्ड फुडहरु तयार गरिन्छ । जसमा नुन यानिकी सोडियमको मात्रा एकदमै धेरै हुन्छ । जसले गर्दा रक्तचाप तथा मुटुसम्बन्धी समस्याहरुको खतरा बढ्दछ ।

आलुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसले मेटाबोलिक रेट बिग्रन सक्छ । यस्तोमा आलु नखानु नै फाइदाजनक हुन्छ ।

यदी तपाईं पनि आलुलाई आफ्नो खानपानबाट हटाउन चाहनुहुन्छ भने यसको स्थानमा तपाईं शखरखण्ड, फुलगोभी र शलगम आदि सेवन गर्न सक्नुहुन्छ ।

त्यसो त आलु खानुका धेरै फाइदा पनि हुने गर्छन् । यसले पाचनतन्त्रमा सुधार ल्याउँछ, हड्डी तथा दाँतहरुलाई बलियो बनाउने काम पनि गर्दछ ।

Previous Post

दाह्री पाल्नुको फाइदाहरु थाहापाउनुहोस्

Next Post

गरिबी हटाउन चमत्कारी गराउने विरुवा, निम्न दिशामा लगाउदाँ हुनेछ फलिफाप ,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

गरिबी हटाउन चमत्कारी गराउने विरुवा, निम्न दिशामा लगाउदाँ हुनेछ फलिफाप ,

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In