• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:08:55+05:45300820266 2026-06-04T09:08:55+05:45000000Thu, 04 Jun 2026 09:08:55 +0545Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-9Jun+0545 300806Asia/Kathmandu5530am06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3009Asia/Kathmandu 0408ffAsia/KathmanduThu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu62026-06-04T09:08:55+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:08:55 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 08f ( '300806Asia/Kathmandu5530am06p' === $3026pAsia/Kathmandu || '1780543435' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:55 +05456 $90630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 9Asia/Kathmandu30_2026p300820266( '90630_2026ff55Asia/Kathmandu30' ) * 09+05451780543435R_04_thEC+05454Thuth ); } 08f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:08:55'; } $300806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543435+0545C' ) : 4p_300806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620264', $300806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:55 +05456 $04am30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:08:55 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

निस्क्रिय  बस्नुहुन्छ लाग्नसक्छ यस्तो गंभिर रोग ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यस्तो समस्याबाट छुटकारा पाउन हामीले आफ्नो दिनचर्यामा श्रम, व्यायाम, खेलकुदजस्ता शारीरिक सक्रियतालाई बढाव दिनैपर्छ ।

के गर्न सकिन्छ ?

प्रातःभ्रमण (मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, टे्रड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, पैदल यात्रामा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, साल्सा  गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहने ।

व्यायाम कस्तो हुनुपर्छ ?

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य रक्षाका लागि गरिने वैज्ञानिक व्यायाममा निम्न विशेषताहरूलाई अपरिहार्य मानेको छ–

१. तीव्रता –  व्यायाम मुटु र श्वास-प्रश्वासको गतिलाई बढाउनेे र एकपल्ट सरर्र पसिना फुटाउन सक्ने बराबरको तिव्र हुनु आवश्यक छ ।

२. प्रलम्बितता (लम्बिएको)–  व्यायाम कमसेकम १५ देखि ३० मिनेटसम्म नरोकिकन लगातार गरिएको हुनुपर्छ ।

३. नियमितः व्यायाम हप्ताको कम्तिमा ३ पल्ट सम्म दोहोरिएको हुनुपर्छ ।

पूर्वीय स्वास्थ्य विज्ञानले दर्शाएअनुरूप वैज्ञानिक व्यायाममा निम्न आयामहरूको समावेश लाई अपरिहार्य मानेको छ –

१. व्यायाम गर्दा एकपल्ट सरर्र पसिना फुट्नुका साथै मुटु र श्वास-प्रश्वासको गति बढ्नुपर्दछ ।

२. एकपल्ट शरीरका सम्पूर्ण जोर्नीहरू चलाइएको हुनुपर्छ ।

३. व्यायाम मांसपेशी र अस्थिपञ्जरहरूको लागि मात्र नभएर शरीरभित्रका कोमल अङ्गहरू, जस्तैः आन्द्रा, भुँडी, मिर्गौला, कलेजो, फियो, फोक्सो, मुटु र मस्तिष्कजस्ता अङ्गहरूलाई प्रभाव पार्ने किसिमको हुनुपर्छ ।

कसरी गर्ने व्यायाम

१. व्यायाम गर्ने भन्दैमा जथाभावी सुरू गर्नु हुँदैन । यसको पूर्वतयारी पनि गर्नुपर्छ । सकभर प्राकृतिक सौन्दर्यले परिपूर्ण, प्रदूषणरहित, यथेष्ट हावा खेल्ने र प्रकाश भएको ठाउँको चयन गर्नुपर्छ ।

२. सुरु गर्नुभन्दा आधा घण्टा पहिले पर्याप्त र सुरु गर्नु ठिक पहिले दुई घुट्की पानी पिउनुपर्छ भने व्यायाम सकेको लगत्तै पानी पिउनुहुँदैन ।

३. मुटुरोग, मधुमेह, उच्च रक्तचापजस्ता विशेष रोग र अवस्था भएका रोगीले जथाभावी व्यायाम नगरेर चिकित्सकले तोकिदिएको व्यायाम मात्र गर्नुपर्छ ।

४. व्यायाम आˆनो क्षमताले भ्याएसम्म मात्र गर्नुपर्छ, प्रतिस्पर्धामा आएर, जोसिएर जथाभावी गर्न खोज्नुहुदैन । सुरु गर्नुभन्दा पहिले वार्मिङ्ग (अप र शिथिलिकरण-लुजनिङ्ग) व्यायाम गर्नुपर्ने हुन्छ ।

५. व्यायाम विशेषका पहिरन, जस्तै जुत्ता, पेटी, टी-सर्ट, छन् भने पहिरिएर मात्र गर्नुपर्छ । साथै, यी सामग्रीहरू आरामदायी हुनु अत्यन्त जरूरी छ ।

६. व्यायाम गर्दा आत्तिने, तनावमा आउने गर्नुहुदैन । निर्धक्क भई निश्चित समय तोकी नियमित गर्नुपर्छ र व्यायाम सकेपछि एकछिन शिथिल हुनुपर्छ ।

Previous Post

बस ठक्करबाट साइकल यात्री घाइते भएपछि बसमा आगजनी

Next Post

एक वर्ष नपुग्दै शिशुलाई गाईको दुध खुवाए कुनै समस्या देखिन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

एक वर्ष नपुग्दै शिशुलाई गाईको दुध खुवाए कुनै समस्या देखिन्छ ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In