• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:08:17+05:45300820266 2026-06-04T10:08:17+05:45000000Thu, 04 Jun 2026 10:08:17 +0545Thu, 04 Jun 2026 10:08:17 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000017Asia/Kathmandu 620266-10Jun+0545 300806Asia/Kathmandu1730am06p, 0000006ThursdayAsia/Kathmandu1717 262026000000 k620264 3010Asia/Kathmandu 0408ffAsia/KathmanduThu, 04 Jun 2026 10:08:17 +0545Asia/Kathmandu62026-06-04T10:08:17+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:08:17 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 08f ( '300806Asia/Kathmandu1730am06p' === $3026pAsia/Kathmandu || '1780546997' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:08:17 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:08:17 +05456 $100630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 10Asia/Kathmandu30_2026p300820266( '100630_2026ff17Asia/Kathmandu30' ) * 10+05451780546997R_04_thEC+05454Thuth ); } 08f ( '062617qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:08:17'; } $300806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546997+0545C' ) : 4p_300806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620264', $300806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:08:17 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:08:17 +05456 $04am30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:08:17 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

शुक्रकिट दानमा प्रतिबन्ध, यस्तो छ कारण

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ ।

४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए ।

तर अदालतको आदेशपछि जोनाथनले थप शुक्रकिट दान गर्न सक्नेछैनन् । यदि अदालतको आदेश उल्लंघन गरेमा उनीमाथि एक लाख १० हजार डलर जरिवाना हुनेछ ।

जोनाथनको शुक्रकिटबाट विश्वभर गरी लगभग ६ सय बच्चा जन्मिसकेका छन् । उनी ती सबै बच्चाका जैविक पिता हुन् । अब अदालतले उनीमाथि थप बच्चाको पिता बन्नबाट रोक लगाएको हो ।

मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ ।
उनले अब थप वीर्यदान गर्न त सक्ने छैनन् नै पहिले दान गरेको वीर्य पनि नष्ट गर्नुपर्नेछ । आफूले पहिले दान गरेको शुक्रकिट यदि कुनै शुक्रकिट बैंक वा क्लिनिकहरूमा मौज्दात रहेमा त्यसलाई नष्ट गर्नका लागि लिखित रुपमा निवेदन दिन पनि अदालतले जोनाथनको नाममा आदेश दिएको छ । तथापि यदि उनको शुक्रकिटलाई कुनै दम्पतीले पहिले नै बुकिंग गरिसकेको भएचाहिं त्यो लैजान पाउनेछन् ।

जोनाथन मिजरको जिवन तथा शुक्रकिट दानको सिलसिला सामान्य रुपमै चलिरहेको थियो । तर जब एउटा नागरिक संस्थाले उनीविरुद्ध अदालतमा मुद्दा हाल्यो तब परिस्थिति बदलियो ।

अदालतमा दायर गरिएको मुद्दामा मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ । त्यस्तो यौन सम्बन्ध तथा प्रजनन इनसेस्ट वा इनब्रिडिंगको प्रक्रिया हुनेछ, जुन पूरै मानवताका लागि नै खतरनाक हुने पनि अदालती निवेदनमा दाबी गरिएको छ ।

मिजरको शुक्रकिट दानको समाचार सबैभन्दा पहिले सन् २०१७ मा सार्वजनिक भएको थियो । उनले त्यसबेला ठूलो परिमाणमा शुक्रकिट दान गर्दथे । त्यसपछि उनलाई नेदरल्याण्डका फर्टिलिटी क्लिनिकहरुमा शुक्रकिट दानका लागि कालोसूचीमा राखियो । किनकि उनी नेदरल्याण्ड्समा मात्रै १०० बच्चाको जैविक पिता बनिसकेका थिए ।

नेदरल्याण्ड्समा कालोसूचीमा परेपछि उनले अन्य देशका क्लिनिकहरुमा शुक्रकिट दान गर्न सुरु गरे । त्यसपछि उनले डेनिस शुक्रकिट बैंक क्रायोसलाई छाने । क्रायोसका विभिन्न शाखाहरु विश्वका विभिन्न देशमा रहेका छन् । उनले सबैजसो शाखाहरुमा शुक्रकिट दान गर्न भ्याए । जसका कारण उनी विश्वका कैयन् देशका बच्चाहरुको जैविक पिता बन्न सफल भए ।

जोनाथनले शुक्रकिट बिक्री गर्नका लागि धेरैपटक आफ्नो नामसमेत परिवर्तन गरेका थिए । उनले फर्टिलिटी सेन्टरमा थोकमा शुक्रकिट दान गर्ने मात्र नभइ आफ्नो शुक्रकिटको खुद्रा व्यापार पनि गर्ने गरेको बताइएको छ ।

Previous Post

ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश

Next Post

बच्चा नहुने महिलालाई ‘बच्चा’ हुने बनाइदिने भन्दै बाबा आफैं जुटेपछि के भयो हेर्नुहोस

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

बच्चा नहुने महिलालाई ‘बच्चा’ हुने बनाइदिने भन्दै बाबा आफैं जुटेपछि के भयो हेर्नुहोस

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In